Aamsanchar

समाचार

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की  कोरोना आसंखाका कारण होम आइसोलेशनमा बसेका छन् । केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा […]

बिहिवार, साउन २२, २०७७

जनकपुर । देशमै सबैभन्दा धेरै कोरोना प्रकोप देखापरेको प्रदेश नम्बर २ मा कोरोना संक्रमण फैलिने खतरा झन बढेपछी प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकाज बन्द गरिएको छ । प्रदेश नम्बर २ का […]

बिहिवार, साउन २२, २०७७

मेचीनगर । नेपाल विद्युत प्राधिकरण भद्रपुर बितरण केन्द्रको गत आर्थिक वर्ष २०७६/०७७ मा लस यूनिट १३ दशमलव ८६ प्रतिशत रहेको छ । वितेको आर्थिक वर्ष २०७५/०७६ मा लस यूनिट १३ दशमलव ३३ प्रतिशत थियो । […]

बिहिवार, साउन २२, २०७७

बिर्तामोड । पछिल्लो सयम यता झापामा कोरोना संक्रमितको संख्या बढन थालेको छ । नेपाल सरकारले बन्दाबन्दी लकडाउन खुल्ला गरे संगै अन्य मुलकबाट झापामा आउने संख्या बढन थालेपछी संक्रमितहरु को संख्या पनि बढन थालेका हो । […]

बिहिवार, साउन २२, २०७७

शुक्लागण्डकी । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको […]

बिहिवार, साउन २२, २०७७

काठमाडौँ – सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर […]

बिहिवार, साउन २२, २०७७

काठमाडौं ।  झापा,उदयपुर र सिन्धुपाल्चोकका ४ जना महिलालाई कुवेतमा लगेर घरायसी काममा लगाइदिने भन्दै भारत लगेर बन्धक बनाइराख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकका याङलाल लामा भन्ने ह्याङलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ […]

बिहिवार, साउन २२, २०७७

काठमाडौं । बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत एक कोरोना संक्रमित महिलाको केही बुधबार साँझ मृत्यु भएको छ । सर्लाहीको मलंगवाकी ६५ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र स्क्रबटाइफस भएपछि उपचारका लागि […]

बिहिवार, साउन २२, २०७७

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु बुधबार विश्वमै सबैभन्दा बढी बढेका छन् । बुधबार ५६ हजार ६२६ जना संक्रमित थपिएका हुन् । यो भारतमा एकै दिनको सबैभन्दा बढीमा दोस्रो उच्च संख्या हो । तर बुधबार […]

बिहिवार, साउन २२, २०७७

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित मोरङ अटो वर्कसपमा कार्यरत सात कर्मचारीमा कोरोना भाइरस संक्रमण देखियो– तर दैनिक ५० भन्दा बढी संक्रमित हुने काठमाडौंका लागि यो समाचार थिएन । समाचार के थियो भने– वर्कसपले यो खबर लुकायो […]

बिहिवार, साउन २२, २०७७