Aamsanchar

समाचार

काँकरभिट्टा ।  देश र स्थानिय तह मा लकडाउन खुकुलो भए सँगै नेपाल प्रवेश गर्ने पूर्वी नाका काँकरभिट्टामा दुई देश आउने जाने को चाप भने घटेको छ। केही दिन अघि सम्म दैनिक आठसय देखि एक हजारको […]

बुधवार, असार ३, २०७७

ताप्लेजुङ।  फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ। मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी […]

बुधवार, असार ३, २०७७

४ सय परिवार अझै पनि राहतबाट बञ्चित वीरगञ्ज । पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर–५ मा लकडाउनको ८० दिनपछि राहत वितरण गरिएको भएपनि त्यहाँका करिब ४ सय परिवार अझै पनि राहतबाट बञ्चित भएका छन् । गाउँपालिकाका […]

बुधवार, असार ३, २०७७

पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो […]

बुधवार, असार ३, २०७७

मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ […]

बुधवार, असार ३, २०७७

काँकरभिट्टा। १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हाल विश्वमा महामारीका रुपमा फैलिईरहेको नोवल कोरोना भाइरस कोभिड १९को संक्रमण सामुहिक समस्या भएका कारण यसको समाधान समेत सामुहिकरुपमा सवैले गर्नुपर्ने बताउनुभएको छ । पालिका स्तरीय समुदाय […]

मङ्गलवार, असार २, २०७७

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाबाट सोमबार प्रहरीले अबैद्ध रुपमा नेपाल भित्रयाईएको सामान बरामत गरेको छ । सामान तस्करी हुदैगरेको बिशेष सुराकी मार्फत जानकारी प्राप्त भएपछि कचनकवल–५ पाठामारी बाट प्रहरीले भन्सार छली गरेर लुकाई छिपाई गरेर […]

मङ्गलवार, असार २, २०७७

बिर्तामोड । झापाका सीमा क्षेत्रमा पछिल्लो समयमा तस्करहरुले प्रहरीमाथी पटक पटक आक्रमण हुन थालेको छ । कहिले प्रहरीको पोष्टमा आक्रमण त कहिले प्रहरीमाथीनै नियोजित ढंगले आक्रम भएका घटना यस अघीपनि सार्वजनिक भएको छ सिमामा खटिएका […]

मङ्गलवार, असार २, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका–११ का एक बृद्धको मृत्यु कोरोना संक्रमणले भएको आशंका र भ्रमको कारण  शव व्यवस्थापनमा गाउँलेले ६ घण्टासम्म अवरोध गरेका थिए । मिर्गौला खराब भएर मृत्यु भएका वृद्धलाई कोरोना संक्रमण भएको आशंका […]

मङ्गलवार, असार २, २०७७

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ […]

मङ्गलवार, असार २, २०७७