Aamsanchar

समाचार

  काँकरभिट्टा ।  प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले अहिले देश विषम परिस्थितीबाट गुज्रिरिहेका बेला आम जनताहरु एक भएर नोवल कोरोना भाइरस कोभिड १९ माथि वियजी प्राप्तिका लागि लाग्नुपर्ने बताउनुभएको छ । मेचीनगर नगरकार्यपालिकाले शुक्रबार आयोजना […]

शुक्रवार, जेठ २, २०७७

चितवन । देशका विभिन्न स्थानमा कोरोना संक्रमण हुनेको संख्या बढन थालेपछी देशका धेरै जिल्ला र स्थानिय पालिकाले लकडाउनलाई प्रभावकारी ढंगले कार्यनयन गर्न सुरु गरिरहेको अवस्थामा चितवन जिल्ला प्रहरीले लकडाउन उल्लंघन गर्ने प्रदेश सांसदलाई फर्काइदिएको छ […]

शुक्रवार, जेठ २, २०७७

चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन। थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल भन्छन्, […]

शुक्रवार, जेठ २, २०७७

काठमाडौं – सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ । सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरालाई नेपालमै रहेको स्पष्ट देखाइएको […]

शुक्रवार, जेठ २, २०७७

काठमाडौं – नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन। ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ। त्यसमा भारतले अतिक्रमण गरेको […]

शुक्रवार, जेठ २, २०७७

  काठमाडौं । लकडाउन छल्न मानिसले अनेक उपाय अपनाउने गरेका छन् । जुन उपाय पढ्दा रोचक लाग्छ । सरकारले कोरोना फैलन नदिन लकडाउनको नीति अवलम्बन गरेको छ । लकडाउन पालना गराउन प्रहरीहरु खाइ नखाई सडकमा […]

बिहिवार, जेठ १, २०७७

न् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया (तत्कालीन भारतका शासक) बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि […]

बिहिवार, जेठ १, २०७७

कपिलवस्तुमा सर्वसाधारणको सुुरक्षामा खटिएका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुुरक्षामा खटिएका नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि कपिलवस्तुका प्रमुख अधिकारी दीर्घ नारायण पौडेलले […]

बिहिवार, जेठ १, २०७७

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेकालाई लायन्स क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो जिल्ला प​रिस​द ३२५ बि १ नेपाल अन्तर्गत र​हेको लियो क्लब अफ काठ​मान्डौ अटल पिङ्गलास्थानले राहत वितरण जारी […]

बुधवार, वैशाख ३१, २०७७

काठमाडौँ । नारायणी अस्पतालको आइसोलेसन वार्डबाट दुई जना कोरोना संक्रमित भागेका छन् । मंगलबार कोभिड १९ पोजेटिभ देखिएका ति दुई अस्पतालमा भर्ना भएका वुधबार दिउँसो फरार भएका हुन् । शौचालय गएका उनीहरु फरार भएका अस्पतालले […]

बुधवार, वैशाख ३१, २०७७