Aamsanchar

समाचार

इलाम। इलाममा नेपाल–भारत सीमा छुट्याउने दशगजा स्पष्ट नहुँदा भौतिक पूर्वाधार निर्माण गर्न समस्या भएको छ । पशुपतिनगर सीमा प्रशासन कार्यालयमा सीमा स्पष्ट पार्ने नक्सा र प्राविधिक टोली नभएकाले जनप्रतिनिधिले गृह मन्त्रालय र नापी विभागसँग तत्काल […]

बिहिवार, साउन २३, २०७६

गोरखा ।  सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको हर्मी गाविस वडा नं […]

बिहिवार, साउन २३, २०७६

बिर्तामोड,  झापाको बुद्धशान्ति गाँउपालिका भएर बहने टिमाई तथा कुरुङमा हुने तस्करी रोक्न जनप्रतिनिधि सहित स्थानीय एक जुट भएका छन् । खोलाहरु उत्खनन् हुदाँ खानेपानी तथा भौतिक पूर्वाधारमा क्षति पुगेको भन्दै जनप्रतिधि र स्थानीयले समिति नै […]

बिहिवार, साउन २३, २०७६

सिट क्षमता हेर्दैन ट्राफिक , सिडियो सम्म पुग्छ गुनासो बिर्तामोड ।  सिट क्षमताभन्दा धेरै यात्रु राख्नु ट्राफिक नियम उल्लघन भएपनि जिल्ला ट्राफिक प्रहरी झापाले उक्त विषयमा चासो दिएका छैन् । ट्राफिक प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रम […]

बिहिवार, साउन २३, २०७६

आमसंचार । भारत बाट नेपाल आएको मालबाहक ट्रक र मोटसाइकल एक आपसमा ठक्करखादा इनरूवामा मोटसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको यूपि ४१ सि ८२३४ नम्बरको मालबाहक ट्रक र […]

बिहिवार, साउन २३, २०७६

काठमाडौः सरकारले १८५ नगरपालिकामा एकीकृत सहरी विकास आयोजना सुरु गर्ने भएको हो। यो प्रक्रिया अघि बढाउन सरकारले एक वर्ष अघि नै परामर्शदातालाई अध्ययन प्रतिवेदन बुझाउन भनिसकेकोछ। सहरी विकासलाई तीव्रता दिन एकीकृत सहरीकरणको अवधारणा ल्याइएको हो। […]

बिहिवार, साउन २३, २०७६

विराटनगर : विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशाला। रंगशालाको बीचमा सानो पोखरी। छेउमा गएर हेर्दा माछाहरू फुत्रुक फुत्रुक गरिरहेको दृश्य। खेल मैदानबीचमा रहेको पोखरी पौडी पोखरी भने हैन। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २८ […]

बिहिवार, साउन २३, २०७६

गाईघाट । उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ । शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए पनि विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट […]

बुधवार, साउन २२, २०७६

परासी । सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् […]

बुधवार, साउन २२, २०७६

फिदिम । ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन्न […]

बुधवार, साउन २२, २०७६