Aamsanchar

समाचार

काठमाडौं –  मोबाइल लटुपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको कालिकाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा मगर, सोही ठाउँ बस्ने २४ वर्षकै सन्तोष तामाङ र धादिङको धुनिबेशी […]

सोमवार, जेठ १२, २०८२

खोटाङ – सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजी कार्य तीव्र बनाइएको छ। पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता भएका सविनको खोजीमा आफन्त, स्थानीयबासी तथा नेपाल […]

सोमवार, जेठ १२, २०८२

काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले करिब ५ हजार ५ सय जना कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको प्रतिवेदन अनुसार सार्वजनिक पदमा रहेका ७ लाख ७६ हजार […]

सोमवार, जेठ १२, २०८२

उर्लाबारी- मोरङको कानेपोखरी गाउँपालिका कार्यालयले जेठ १३ गते मङ्गलबार पालिका भरि सार्वजनिक बिदा दिने भएको छ । किरात राई समुदायको सबैभन्दा ठुलो चाड साकेला सिली उभौलि पर्वको मङ्गलबार समापन गरिने भएकोले उक्त दिन बिदा दिने […]

सोमवार, जेठ १२, २०८२