Aamsanchar

समाचार

बुटवल, गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ […]

बुधवार, फागुन ९, २०७४

ललितपुर,  निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो […]

बुधवार, फागुन ९, २०७४

बिर्तामोड। बिर्तामोड–५स्थित संवाद समूहको सचिवालय अगाडि पार्किङ गरी रााखिएको मे७प २४७३ नम्बरको मोटरसाइकल दिउँसै चोरी भएको छ । संवाद समूह झापाका संयोजक तथा अधिवक्ता दीपेन्द्र भट्टराईको कालो र रातो रंग मिसिएको पल्सर दिउँसो चोरी भएको […]

मङ्गलवार, फागुन ८, २०७४

संखुवासभा, संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ । करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु […]

सोमवार, फागुन ७, २०७४

 मोरङ, विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान […]

सोमवार, फागुन ७, २०७४

काठमाडौँ, प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज श्री पश्चिम पृतना हेडक्वाटरअन्तर्गत तनहँुको खैरेनीटारस्थित श्री नं ३ राजदल गणको निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे […]

सोमवार, फागुन ७, २०७४

काठमाडौँ, निर्वाचन आयोगले दोस्रो निर्वाचन दिवसलाई भव्यताका साथ मनाउने भएको छ । त्रिदिवसीय कार्यक्रम पारित गरी फागुन ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने आयोगले आज विज्ञप्तिमार्फत जनाएको हो । कार्यक्रमको पहिलो दिन शक्रबार आयोग […]

आइतवार, फागुन ६, २०७४

काठमाडौँ, नेपाल पत्रकार महासंघले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको स्वागत गरेको छ । पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारका नाममा आदेश माग […]

आइतवार, फागुन ६, २०७४

काठमाडौँ,  स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ । ‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्न मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको […]

आइतवार, फागुन ६, २०७४

[नारायण ढुंगाना]  चितवन, बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो । उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने […]

शनिवार, फागुन ५, २०७४