चितवन, वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गरिने बताउनुभएको छ । माडीको गोविन्दबस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्वले संरक्षणमा समेत प्रभाव पारेकाले निकुञ्जको […]
[नारायण अधिकारी] चितवन, त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहनुभएका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको […]
इनरुवा, सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । […]
धनुषा, प्रहरीमाथि गोली प्रहार गरेर फरार भएका तीन जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहीदनगर नपा–१ बस्ने ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय […]
[मदन संग्रौला] झापा, झापाको कन्काई नगरपालीका वडा नम्बर ९ मा वडा कार्यालयको आज उदघाटन गरिएको छ । कन्काई नगरपालीका का प्रमुख राजेन्द्र कुमार पोखरेल र उप–प्रमुख मञ्जु प्रसाइले संयुतm रुपमा रिवन काटेर उदघाटन गर्नुभएको थियो […]
इनरुवा, सुनसरीको कोशी गाउँपालिका र बराह नगरपालिकाका स्थानीय बासिन्दालाई सधैँ आरक्षको समस्याका कारण क्षतिको सामना गर्नुपर्ने बाध्यता रहेको छ । घर नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्कने जंगली जनावरका कारण उनीहरुको धनमालको क्षतिका […]
दाङ, जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं ९ कर्मटिया निवासी ४५ वर्षीय रेञ्जलाल चौधरी घर नजिकै सिमलको रुखमा […]
बिर्तामोड । सामाजिक सेवा र विकासको क्षेत्रमा ‘रोलमोडल’ बनेका झापा बिर्तामोड–२ चारपानेका महेन्द्रकुमार गिरी शनिवार अर्जुनधारामा सम्मानित भएका छन् । उनलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरिएको हो । सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक गिरीलाई […]
काठमाडौँ, प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ । काउन्सिलका अनुसार विभिन्न २४ वटा आम सञ्चारमाध्यममा ४८ वटा आचारसंहिता उल्लंघनका घटना […]