Aamsanchar

समाचार

सिन्धुली । यातयात व्यवसायीले बुधबार बिहान ९ः३० बजेदेखि बीपी राजमार्ग बन्द गराएका छन् । मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी–साधन तेस्र्याएर बन्द गरेका हुन् । सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय […]

बुधवार, असोज १२, २०७३

उर्लाबारी  । मोरङको इटहरा–७ स्थित सरस्वती उच्च माविबाट गएराति एक लाख ३० हजार रुपैयाँ चोरी भएको छ । विद्यालयका विद्यार्थीको रजिस्ट्रेसन शुल्क र निजी शिक्षक तथा कर्मचारीको तलबबापत राखिएको रकम चोरी भएको हो । विद्यालयको […]

बुधवार, असोज १२, २०७३

विराटनगर । विराटनगरको बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको एउटा गाडीबाट रु २५ लाख गायब भएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीले विराटनगरस्थित माछापुच्छे बैंकबाट सो रकम साटेर सो स्थानमा […]

बुधवार, असोज १२, २०७३

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बेपत्ता रहनुभएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे र परिवारका अन्य सदस्यको अवस्था हालसम्म अज्ञात रहेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पूर्वअध्यक्ष रेग्मीको निजी सचिवालयका तर्फका उहाँका प्रेस संयोजक राजेन्द्रप्रसाद […]

मङ्गलवार, असोज ११, २०७३

[जन्म,मृत्यु दर्ता गर्दा १३०० घुस] सप्तरी । सेवाग्राहीसँग रु एक हजार ३०० घुस लिएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारीका भाइलाई प्रहरीले  पक्राउ गरेको छ । नगरपालिकाकै पञ्जिकाधिकारी लोकेन्द्र चौधरीका भाइ राजविराज –७ निवासी २८ वर्षीय […]

मङ्गलवार, असोज ११, २०७३

किर्गिस्तान  । किर्गिस्तानको ओश प्रान्तमा सडकमा सुतेको एक बच्चाको तस्वीरलाई लिएर मानिसहरु आक्रोसित भएका छन् । तीन वर्षका बालकको यो तस्वीर इन्टरनेटमा भाइरल भएको छ र मानिसहरुले सामाजिक सञ्जालहरुमा आक्रोस व्यक्त गर्नुका साथै यसलाई लाजमर्दो […]

सोमवार, असोज १०, २०७३

काठमाडौँ । सरकारले परिवार नियोजनसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेपनि कम उमेरमै विवाह गर्ने र छिट्टै बच्चा जन्माउने किशोरीको सङ्ख्यामा कमी आउन सकेको छैन । कम उमेरमा विवाह गर्ने किशोर–किशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने […]

सोमवार, असोज १०, २०७३

[भरत शिवाकोटी] युएई । नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनलाई युएईमा रहेका झापालीहरुले आर्थिक सहयोग गरेका छन । न्युन आर्थिक स्थिती भएका मधुमेह तथा मिर्गौला रोगबाट पीडित भइ हाल बिर्तासिटी […]

सोमवार, असोज १०, २०७३

काठमाडौँ। नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइने भएको छ । विश्वमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी असोज १२ गते विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ पिलाएर सो […]

आइतवार, असोज ९, २०७३

[सातजना सवार गाडी त्रिशूली नदीमा खस्दा] चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका […]

आइतवार, असोज ९, २०७३