Aamsanchar

समाचार

काठमाडौं । वरिष्ठ साहित्यकार दान खालिङको ८९ वर्षको उमेरमा निधन भएको छ । विक्रम सम्वत् १९८४ मा भारतको दार्जिलिङमा जन्मिएका खालिङको सोमबार साँझ सिलिगुडीमा निधन भएको हो । उनी पछिल्लो समय नसासम्बन्धी रोगबाट पीडित थिए । […]

मङ्गलवार, भदौ २१, २०७३

राजविराज। तीनजना बालक मिलेर एक सात वर्षीया बालिकाको सामूहिक बलात्कार गरेका छन् । बलात्कारको शिकार भएकी सात वर्षिया बालिका आफन्तजनकासाथ न्याय माग्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुगेकी छिन् । गत १५ गते बाख्रा चराउन गएकी […]

मङ्गलवार, भदौ २१, २०७३

काठमाडौं, । सोमबार एकाबिहानै दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । दुबैपटक दोलखालाई केन्द्रबिन्दु बनाएर परकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार गएका दुबै धक्का २०७१ साल बैसाखमा गएको शक्तिशाली भूकम्पको […]

सोमवार, भदौ २०, २०७३

खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । शल्यक्रियामार्फत तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको आइतबार दिउँसो मृत्यु भएको हो । सात सन्तानकी आमा […]

सोमवार, भदौ २०, २०७३

काठमाडौँ । ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई  ग्वार्कोबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जना युवती […]

सोमवार, भदौ २०, २०७३

मनाङ। मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सक्नुभएको छ । धारापानी गाविस नाचैका तमुले १० पुस्तक प्रकाशन […]

आइतवार, भदौ १९, २०७३

झापा । पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार […]

आइतवार, भदौ १९, २०७३

बैतडी । जिल्लाको तल्लोस्वराडमा आज साँझ चार वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ । बैतडी उदयदेव–२ कफाडीका हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

आइतवार, भदौ १९, २०७३

नेपालगञ्ज । कुनै बालकको मृत्यु भयो भने उनका आफन्त, बुवा आमाको रुवाई र वेदना सामान्य घटना हो । तर नेपालगञ्जमा मृत्यु भएको भन्दै गाड्न लागेका शिशुनै रोएपछि सबै अचम्ममा परेका छन् । मृत्यु भएको भन्दै […]

शनिवार, भदौ १८, २०७३

काठमाडौं ।  फेसबुकसहितका सामाजिक सञ्जालमा काठमाडौं र ललितपुरका विभिन्न व्यक्तिहरूको नक्कली एकाउन्ट बनाएर ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली विभिन्न व्यक्तिको फोटो हालेर उनीहरुकै साथीलाई फ्रेन्ड रिक्वेस्ट […]

शनिवार, भदौ १८, २०७३