Aamsanchar

समाचार

चौतारा,  विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी नागरिकलाई पक्राउ गर्न सकिएको छैन । विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका फरार स्वदेशी नागरिकलाई क्रमिकरुपमा प्रहरीले नियन्त्रणमा लिए पनि […]

मङ्गलवार, असोज १०, २०७४

सोलुखुम्बु, दशैँ शुरु भएसँगै सोलुखुम्बुको अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । दशैँ बिदा हुनु तीन दिन बाँकी हुँदादेखि नै कार्यालय प्रमुख बिदामा बस्दा कार्यालयहरु प्रमुखविहीन बनेका हुन् । कतिपय कार्यालय प्रमुखले निमित्त दिएर गएका […]

मङ्गलवार, असोज १०, २०७४

बिर्तामोड। बिर्तामोड–५ स्थित टावर टेम्पल सेकेण्डरी स्कूलले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । विद्यालयमा आयोजित अभिभावक नृत्य प्रतियोगिता तथा ट्यालेण्ट शो कार्यक्रमकाबीच […]

मङ्गलवार, असोज १०, २०७४

इलाम, दसैंको अवसरमा सदरमुकामस्थित कारगार (सुधारगृह)का तीन कैदीको माफी मिनाहा भएको छ। माफी मिनाहा पाउने इलाम पञ्चकन्याका ५२ वर्षे वीरेन्द्र राई, ताप्लेजुङ आङ्खोपका ४७ वर्षे हर्कबहादुर बुढाथोकी र विराटनगरका २६ वर्षे  दीर्घराज गिरी छन्। तीनैजनालाई […]

सोमवार, असोज ९, २०७४

भीमदत्तनगर, दशैँ पर्व मनाउन घर फर्किरहेका पाँचजना नेपाली आज भारतमा लुटिएका छन् । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश सिजापति नगदसहित लुटिएका हुन् […]

सोमवार, असोज ९, २०७४

दमक। चाडपर्वको समयमा निजी नम्बर प्लेटका सवारी साधनहरुले यात्रुहरु ओसारपसार गर्ने तथा ठग्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय झापाले सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ । कानून बिपरीत तथा अनुमति नलिई सञ्चालन हुने सवारी साधनहरुलाई […]

सोमवार, असोज ९, २०७४

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा कानून व्यवसायी दीपेन्द्र भट्टराई लडेर घाइते भएका छन् । पूर्वाञ्चल दैनिक तथा आमसञ्चार डट.कमका स्तम्भकार समेत रहेका भट्टराईको लडेर टाउकोमा चोट लागेको छ । उनी संवाद समूह सचिवालय […]

सोमवार, असोज ९, २०७४

वीरगञ्ज, नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् । यसबाट वीरगञ्ज भन्सार […]

सोमवार, असोज ९, २०७४

इटहरी, स्वास्थ्य मन्त्रालयले सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन रु दुई करोड बजेट निकासा गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा […]

सोमवार, असोज ९, २०७४

चारआली । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर एकाइ समिति चारआली शाखाले आइतबार मेचीनगर नगरपालिका १४ चारआली बजारमा रक्तदान कार्यक्रम गरि ५० पाउण्ड रगत संकलन गरेको छ । चारआली शाखाले रक्तदान तथा सम्मान कार्यक्रमको आयोजना […]

आइतवार, असोज ८, २०७४