Aamsanchar

समाचार

काठमाण्डौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी असार १० र ११ गते यहाँ खाद्य मेला आयोजना गर्ने भएको छ ।   स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा खानेबानीको ज्ञान बढाउने उद्देश्यले देशका परम्परागत स्थानीय […]

मङ्गलवार, जेठ २५, २०७३

काठमाडौँ ।  यस वर्षको मनसुन एक हप्ता ढिला सुरु हुने भएको छ ।  सामान्यतया नेपालको पूर्वी भेगमा जेठ २८ मा मनसुनी वायु आइपुग्ने गरेको र त्यही समयबाट मनसुन सुरु भएको मानिन्छ ।  तर यसपटक भारतमा […]

मङ्गलवार, जेठ २५, २०७३

धनकुटाः  कोशीराजमार्ग अन्तर्गत महाभारत ४ स्थित गर्जुवा खोलामा आएको बाढीले अवरुद्ध भएको सडक सूचारु भएको छ । राति तीन बजेदेखि अविरल वर्षापछि गर्जुवा खोलामा माटो तथा बालुवासहित आएको बाढीले सडक अवरुद्ध पारेको थियो । बाढीले […]

सोमवार, जेठ २४, २०७३

झापा । नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय एक घन्टा घटाएको छ । यही जेठ २५ गते मङ्गलबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौती गर्न लागेको हो । यसअघि प्राधिकरणले दैनिक १० घन्टा […]

सोमवार, जेठ २४, २०७३

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले मानव बेचबिखन गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले चार महिलालाई काँकरभित्ता हुँदै कुबेत लगेर बेच्ने गरेको सूचना पाएपछि खोजतलास गर्दै जाँदा शुक्रबार र शनिबार […]

आइतवार, जेठ २३, २०७३

  गाईघाट (उदयपुर)। उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रको हर्देनी गाविसमा अज्ञात रोग फैलिँदा १० दिनभित्र तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हर्देनी–२ का ३० वर्षीया सविना नेपाली, १८ वर्षीया भीमकुमारी नेपाली र ५५ […]

आइतवार, जेठ २३, २०७३

भद्रपुर । राप्रपा नेपाल झापाको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका पार्टीका अग्रज कार्यकर्ता एवम् झापा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनका लागि अग्रज नेता एवम् कार्यकर्ताहरूसाग छलफलमा जुटेका छन् । जेठ २५ गते हुने जिल्ला […]

आइतवार, जेठ २३, २०७३

बिर्तामोड। बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिले शनिवार चारपानेमा शैक्षिक बचत प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत सहारा नेपालले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार र शैक्षिक सामग्री प्रदान गरेको छ । […]

शनिवार, जेठ २२, २०७३

महोत्तरी। फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई आज बिहान घरबाट पक्राउ गरेको छ । शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको […]

शनिवार, जेठ २२, २०७३

  काठमाडौँ  । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले भन्नुभयो, “हामीले असारको १० गतेभित्रमा नतिजा […]

शुक्रवार, जेठ २१, २०७३