काठमाडौँ। नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो । संस्थानले गत तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद […]
सतासीधाम। झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेबाट प्रकाशन हुँदै आएको सतासी साप्ताहिक पत्रिकाको छैठौं बार्षिकोत्सव शनिवार धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले व्यानर वाचन गरेर […]
अर्जुनधारा। बिजयादशमी तथा शुभ दीपावलीलाई लक्षित गरी शनिश्चरे प्रहरी चौकीको आयोजनामा सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ । चौकी व्यवस्थापन समितिका अध्यक्ष अशोक विष्टको अध्यक्षतामा बसेको बैठकले सुरक्षा सम्बन्धी विभिन्न निर्णय पारित गरेको छ । […]
सुरुङ्गा, कनकाई नगरपालिका–२ स्थित सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारणसभा सम्पन्न भएको छ । कनकाई नगरपालिकाका मेयर एवम् सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रीय सदस्य राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सभा अध्यक्ष […]
इनरुवा। सुनसरीको भोक्राहा गाउँपालिकामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल–बंगलादेश फ्रेण्डसिप सोसाइटी इन इस्टर्न नेपाल धरानको आयोजना र बंगलादेश दूतावासको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । केही दिन अगाडि आएको […]
भक्तपुर । जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ । मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले […]
बनेपा। अर्काको जमिन जोतभोग गरेर जीविकोपार्जन गरेका भूम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेका बासिन्दाले जमिन्दारलाई कुत बुझाउन पनि सास्ती खेप्नुपरेको छ । जग्गा उपभोग गरेबापत जग्गा धनीलाई अन्नबाली वा नगद बुझाउनुलाई कुत भनिन्छ । “जग्गाधनी काठमाडाँै […]
चितवन। भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य […]
चारपाने। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा परिबार राहत कार्यक्रम सम्पन्न भएको छ । संस्थाद्वारा गठित ज्येष्ठ नागरिक उपसमितिका संयोजक दिलीप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ७० बर्ष पूरा […]
बिर्तामोड। भेनियर उत्पादनमा अनेक समस्याका कारणले उद्योगी पलायन हुन थालेको सरोकारबालाहरुले बताएका छन् । झापाको बिर्तामोडमा शनिवार नेपाल भेनियर उत्पादक सघको पाँचौ साधरण सभामा बोल्दै सरोकारबालाहरुले सरकारको दोहोरो नीति तथा गैरजिम्मेबारीका कारण उद्योगी पलायन हुन […]