Aamsanchar

समाचार

काठमाडौँ । बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी […]

बुधवार, असार ८, २०७३

दमक। झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भिषण आगलागीले दुई दर्जन घर नष्ट भएका छन् । स्थानीय बेलडाँगी–२ शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कम्तीमा […]

मङ्गलवार, असार ७, २०७३

[भरत शिवाकोटी] युएई । वैदेशिक रोजगारिको सिलसिलामा नेपालीहरु वाहिरिने क्रम रोकिएको छैन । अनेकौ सपनाहरु बोकेर विदेशिने नेपाली युवा युवतीहरु कतिका सपना पुरा भएका छन त कतिका सपना अधुरा नै रहेका छन भने कतिपय व्यक्तीका […]

मङ्गलवार, असार ७, २०७३

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले यात्रुबाट मनपरि सवारी भाडादर लिने गरेको कारण यात्रु मारमा परेको गुनासो व्यापक बढ्दै […]

सोमवार, असार ६, २०७३

गौशाला। महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ बस्ने पञ्चा मल्लिककी पत्नी कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी […]

सोमवार, असार ६, २०७३

काँकडभिट्टा (झापा) । राजमार्गका छेउमा व्यवसाय सञ्चालन गर्दै आएका एक दर्जन बढी टहरा सडक विभाग र वन कार्यालयले बल प्रयोग गरी हटाएका छन् । सडक तथा वनको जग्गामा व्यवसाय सञ्चालन गर्दै आएका चारआली सैनिक ब्यारेक […]

आइतवार, असार ५, २०७३

गौशाला । अत्यधिक मदिरा सेवनबाट आज बिहान महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च […]

आइतवार, असार ५, २०७३

(नारद गौतम) कोहलपुर ।  सशस्त्र द्वन्द्व सकिएको १० वर्ष बितेको छ तर पीडितका पीडा अझै ताजै छन् ।  सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता ठूलो पद लिएर सहरतिर लागे भने द्वन्द्वका क्रममा गम्भीर घाइते भएका अहिले पनि पुरानो […]

आइतवार, असार ५, २०७३

बिर्तामोड । झापाको कनकाई नगरपालिका–९स्थित देवीप्रसाद उप्रेती निजानन्दआश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । देवीप्रसाद उप्रेतीको स्मृति साहित्यकार पुरस्कार पााचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिने भएको छ […]

शनिवार, असार ४, २०७३

काठमाडौँ । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ । इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने जानकारी दिनुभयो । परीक्षा शनिबार र आइतबार […]

शनिवार, असार ४, २०७३