Aamsanchar

समाचार

पथरी (मोरङ) । शरीर जलेर उहाँ पूरै असक्त हुनुहुन्छ । मुस्किलले हिँडडुल गर्नुहुन्छ । घाँटीदेखि कम्मरसम्म डढेर कालै भएको छ । चिकित्सकले उहाँलाई प्लास्टिक सर्जरी गर्न सल्लाह दिएका छन् । तर, रकम अभावले घरमै थलिएर […]

आइतवार, असार १२, २०७३

इटहरी । कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सकको लापर्वाहीका कारण इटहरी उपमहानगरपालिकाकी एक गर्भवती महिलाको ज्यान गएको भन्दै आफन्तले चिकित्सकलाई कारबाहीको माग गरेका छन् । इटहरी उपमहानगरपालिका–८ स्थित गैसारकी २७ वर्षीया सविता महतको शुक्रबार दिउँसो १ […]

आइतवार, असार १२, २०७३

सुरुङ्गा (झापा) । झापामा एक वर्षभित्र १५ जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो उल्लेख गरिएको छ । विभिन्न आपराधिक घटनामा कमी आएपनि गएको छ महिनामा मात्रै […]

शनिवार, असार ११, २०७३

(कृष्ण अधिकारी) धादिङ । भारतबाट कोइला झिकाएर इँटा उद्योग सञ्चालन गर्दै आएका सुयश श्रेष्ठलाई अहिले गाउँघरमै निर्माण गर्न सकिने चारकोल र ब्रिकेटबाट इँटा पोल्न सम्भव भएपछि दुई दशक लामो व्यावसायिक जीवनमा ठूलो सफलताको अनुभव भएको […]

शनिवार, असार ११, २०७३

सुरुङ्गा (झापा) । भुकम्प पीडितहरुका लागि वंगलादेश सरकारले पुन: १० हजार मेट्रिकटन चामल सहयोग गर्ने भएको छ । २०७२ सालमा गएको विनासकारी भुकम्पका कारण पीडित बनेका भुकम्प पीडितले अझैं पनि पर्‍र्याप्त राहत पाउन नसकिरहेको वेला […]

शनिवार, असार ११, २०७३

गाईघाट (उदयपुर) । चालकले लापरबाही गरेर सवारी चलाएर कसैको ज्यान गए जन्मकैद सजाय हुने विधेयक सरकारले ल्याएपछि त्यसको विरुद्ध यातायात बन्द गर्दै आएका उदयपुरका सवारी चालकले बन्द फिर्ता लिएका छन् । बिहीबार उदयपुरको सदरमुकाम गाईघाटस्थित […]

शुक्रवार, असार १०, २०७३

काठमाडौँ  । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ […]

शुक्रवार, असार १०, २०७३

पाँचथर । जिल्ला प्रहरी कार्यलय पाँचथरले चालु आर्थिक वर्षमा ६५ जना महिला तथा बालबालिका सम्पर्कविहीन भएको जनाएको छ । तीमध्ये २९ महिला, चार बालिका र एकजना बालक गरी ३४ जना फेला परेको प्रहरीको तथ्याङ्कमा छ […]

बिहिवार, असार ९, २०७३

[भरत शिवाकोटी] युएई । वैदेशिक रोजगारिमा युएईमा रहेका झापालीहरु सँगै सिङ्गै प्रवासी नेपालीहरु स्तब्ध हुने घटना रोकिएको छैन । कसैको वाध्यता, कसैको आवश्यकता, कसैको सपना अनी यस्तै यस्तै विभिन्न कारणहरु सँग गाँसिएको विदेश सुन्न र […]

बिहिवार, असार ९, २०७३

(हिमांशु चौधरी) जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, स्थानीय विकास, स्वास्थ्य, वन र भूमिसम्बन्धी उजुरी बढी पर्ने गरेको छ । आयोगको सम्पर्क कार्यालय बर्दिवासका अनुसार उजुरीको प्रकृति सन्दर्भमा शिक्षातर्फ शिक्षक नियुक्ति, पदस्थापन तथा सरुवामा […]

बुधवार, असार ८, २०७३