नारायणगढको पोखरा बसपार्क नजिक ड्युटीमा खटिएका प्रहरी माथि नै खुकुरी प्रहार भएको छ । पोखरा बसपार्कबाट क्षेत्रपुर तर्फ जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी जवान तारा पोखरेलमाथि आक्रमण भएको हो । बुधबार दिउँसो २ बजेर ४० […]
तेह्रथुम । तेह्रथुमका ग्रामीण क्षेत्रका सर्वसाधारणले अझै पनि ढिके नुनको प्रयोग गर्दै आएका छन् । खुला रुपमा पाइने तथा बजारमा उपलब्ध हुने ढिके नुनले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने बताइए पनि विगत देखि नै यहाँका […]
मोरङ। मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित आरती स्टिल अगाडी मंगलबार छुरा प्रहारबाट एक ट्रक चालक घाइते भएक छन्। घाइते हुनेमा जिल्ला बारा पथलैया-१ घर भई ना ६ ख ३६४२ ननम्बरको ट्रकका चालक अनिल लामा रहेका छन्। […]
टंक काफ्ले विकल्प /बुधबारे। बुद्धशान्ति गाउँपालिका वडा नं. १ र २ का बासिन्दालाई हिउँदेबाली तथा तरकारी खेती गर्न सिंचाइका लागि नहरको सुविधा हुने भएको छ । एशियाली विकास बैंक (एडिबी)को लगानीमा बुद्धशान्ति वडा नं. १ […]
दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि रु पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको […]
मेलम्ची। कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी […]
गोरखा। फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी […]
इटहरी । अबिरल वर्षाका कारण स्थानीय बूढीगंगा नदीमा साउनको अन्तिम साता आएको बाढीले बगाएर मृत फेला परेकामा आठ जनाका परिवारलाई जनही रु दुई लाखका दरले रु १६ लाख प्रदान गरिएको छ । बाढीमा परेर मृत […]
मदन संग्रौला/अर्जुनधारा, कालीमुडाका सम्झना सुनुवार १८ दिन देखि अस्पतालको बेडमा रहेकी छिन । उनको उपचार नभएर हैन उपचारको पैसा तिर्न नसक्दा अस्पतालमा बस्नुपरेको हो । पाठेघरमा पलाएको ३ केजीको अैजेरुको सल्यक्रिया पछि रकम अभाबका कारण […]
बैतडी । बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ । नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको […]