चितवन । नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक […]
विराटनगर । ऐतिहासिक राधाकृष्ण रथ यात्राको ५० आँै संस्करण आज विधिवत् रुपमा सम्पन्न भएको छ । श्री कृष्णजन्मा अष्टमीको भोलिपल्ट विरानगर–३ को पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथ यात्रा विरानगरको मुख्य बजार क्षेत्र हुँदै […]
भद्रपुर। झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे, झापा गाउँपालिका […]
गोरखा। नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा आजदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । ‘गोरखा भूकम्प’बाट प्रभावित गोरखावासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले नेपाली सेना […]
काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको सो दरबार दुईवर्ष बितेपछि चीन सरकारको आर्थिक एवं […]
काठमाडौँ । नेपाली सेनाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा विपत्तिमा परेकामध्ये हालसम्म पाँच हजार ६०० सर्वसाधारणको उद्धार गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म चार हजार ५०० जनाको स्थलगत तथा एक हजार १०० […]
गुल्मी । विगत चार दिनदेखिको अविरल वर्षाका कारण गुल्मीमा चार दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । जिल्लाका सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्डसमेत अवरुद्ध बनेपछि जिल्लाको पूर्वीक्षेत्रको जनजीवन प्रभावित भएको छ । […]
काठमाडौँ, नेपालको विकासलाई रोक्ने कारक तत्व मद्य नेपालबन्द,चक्काजाम बन्द हड्ताल प्रमुख हुन् | तर अब चक्काजाम वा बन्द अब कानुनी रुपमै कसुरजन्य क्रियाकलाप हुने भएको छ। बन्द वा चक्काजाम गरे तीन वर्षसम्म कैद सजाय हुनसक्ने […]
काठमाडौँ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति नलिइ सञ्चालन गरेकाले तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा आज नयाँ बस्तीमा रहेका दुई वटा र बौद्धमा […]
काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले इन्धन ढुवानी नगर्ने भनी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । एशोसियसनले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्दै आजदेखि नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ […]