Aamsanchar

समाचार

झापा। झापाको गौरीगंज-७ स्थित सुदामभिट्टामा सोमबार श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंज-७ सुदामभिट्टा बस्ने ४५ बर्षिय फुलो देवी यादव रहेकी छिन्। यादवलाई सोमबार विहान ८ बजे ५० बर्षिय हरी नारायण यादवले घरायसी […]

सोमवार, कार्तिक ८, २०७३

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेकै आधारमा ‘राजधानी’ दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश बस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई अज्ञात व्यक्तिले फोनबाट धम्की […]

सोमवार, कार्तिक ८, २०७३

बर्दिवास। महोत्तरीमा नेपाल विद्युत् प्राधिकरणको बर्दिवास वितरण केन्द्रले विद्युुत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–८ प्रेमनगर र भङ्गाहा–४ रामनगरमा आइतबार प्राधिकरण बर्दिवास वितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र […]

सोमवार, कार्तिक ८, २०७३

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी नगरपालिका–७ मा विकास सेठीको आँगनमा आइतबार साँझ लोपोन्मुख अवस्थाको गोही फेला परेको छ । घर आँगनमै गोही फेला परेपछि सेठी परिवारले बेलडाँडी रेञ्जपोस्ट कार्यालयमा खबर गरेका थिए । गोहीको उद्धार गरी […]

सोमवार, कार्तिक ८, २०७३

काठमाडौँ । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु […]

आइतवार, कार्तिक ७, २०७३

लहान । नेपालभित्र अवैधरुपमा हातहतियारको कारोवार गर्नुका साथै सीमा क्षेत्रमा भूमिगत गिरोहका रुपमा त्रास फैलाउँदै आएका एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । हातहतियार कारोवार गरेको भन्दै लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका […]

आइतवार, कार्तिक ७, २०७३

काठमाडौँ ग्याष्टिक आफैमा रोग नभएर बिभिन्न रोगहरुको लक्षण हो । पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने समस्यालाई […]

आइतवार, कार्तिक ७, २०७३

काठमाडौं, डेंगु रोग फैलिरहेकाले चिकुनगुनियाको पनि खतरा रहेको डाक्टरले बताएका छन् । परीक्षण गर्ने किट विश्वसनीय नभएकाले पुष्टि भने हुन नसकेको उनीहरुले बताएका छन् । चिकुनगुनिया पनि लामखुट्टेको टोकाइका कारण लाग्ने हुँदा जोखिम रहेको सुरुवा […]

आइतवार, कार्तिक ७, २०७३

एजेन्सी । भारतमा चर्चित मराठी अभिनेत्री अश्विन एकबोतेको एक कार्यक्रमका क्रममा प्रस्तुती दिँदा दिँदै निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको पुणेमा प्रस्तुति दिने क्रममा स्टेजमै ती अभिनेत्री ढलेकी थिइन् । खासगरी रंगमञ्चमा […]

आइतवार, कार्तिक ७, २०७३

भीमदत्तनगर । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हँुदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरेको छ । सुनसरीकी २६ वर्षीया र कास्कीकी २९ वर्षीया युवतीलाई भारतको राजधानी नयाँ […]

आइतवार, कार्तिक ७, २०७३