काठमाडौँ। बितेका २४ घण्टामा देशका विभिन्न १४ स्थानमा भएका आगलागी, आपराधिक घटना, सवारी दुर्घटना र भवितव्यमा एक जना इजरायली नागरिकसहित १६ जनाको मृत्यु भएको छ । काभ्रेको पनौतीमा कुटपिट, बाजुरामा छोराको बञ्चरो प्रहारजस्ता जघन्य अपराध, […]
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय […]
कञ्चनपुर, कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिँदैछ । दशगजा क्षेत्रमा कलर्भट निर्माणका विषयमा भएको विवादमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर ज्यान गएका गौतमको शवलाई ११ जना […]
काठमाडौँ । नेपाल आयात भइरहेको विद्युत् प्रणालीमा चट्याङ पर्दा कुल १४५ मेगावाट विद्युत् आयात अवरुद्ध भएको छ । ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमा चट्याङ पर्दा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ […]
(शरच्चन्द्र भण्डारी) मलेसिया। कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । भने जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस […]
काठमाडौं । विश्वले सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख स्टेफेन ओब्रिनले मानवीय संकटको भयावह विनाश रोक्न अपील गरेका छन् । […]
सोलुखुम्बु । खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन् । खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए पनि १५ मिनेटको फरकमा रहेको […]
तेह्रथुम। तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको संकट देखिएको छ । आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुंगा, ओख्रे, सुदाप, लगायत गाविसका बासिन्दा खानेपानीको चरम समस्यामा परेका हुन् । गाउँमा रहेका पानीका मुहान, धारा कुवा र खोला […]
काठमाडौं । सडक ढाकेर जुलुस, र्याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ! सावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पुर्याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ । व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी […]
सप्तरी। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लगातार दुई दिनसम्म गरेको मधेस बन्द र प्रदर्शनपछि आजबाट तराईका अधिकांश जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । सप्तरीबाहेकका मधेसका सबै जिल्लाको जनजीवन सामान्य बनेको हो । सिरहा, धनुषा, महोत्तरी, […]