Aamsanchar

समाचार

भोजपुर । भोजपुर आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । भोजपुर नगरपालिका, पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको शुक्रबार जापानी राजदूत मासासी ओगावा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त […]

शनिवार, असोज १५, २०७३

काठमाडौं । लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान नै छ । उपहार पाउने लोभमा पर्दा फेसबुक साथीमार्फत नेपाली महिलाहरु ठगिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ‘केन जोनसन’ नामको फेसबुक आइडीबाट धेरैलाई साथी बन्न […]

शुक्रवार, असोज १४, २०७३

भीमदत्तनगर । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा शुक्रबार आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा महानिरीक्षक अर्यालले भने, ‘दबाबभन्दा […]

शुक्रवार, असोज १४, २०७३

बंगलादेश, बंगलादेशमा एउटा यस्तो बच्चा जन्मिएको छ जसले चिकित्सा बिज्ञान नै अचम्भित बनाएको छ । भर्खरै जन्मिएको बच्चा ८० बर्षीया बृद्धजस्तो देखिन्छ, उसका अनुहार चाउरी परेका छन्, शरीरभरी रौहरु उम्रिएका छन् र छाला कडा छ […]

शुक्रवार, असोज १४, २०७३

ललितपुर। प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिले सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकारका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूह र प्रजनन स्वास्थ्य अधिकार समूहले संयुक्त रुपमा यहाँ आज आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार […]

बिहिवार, असोज १३, २०७३

चितवन । जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँचजना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ । अधिकतम् मूल्य रु १८ को पानीलाई रु २५ लिइ बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्यूएरा प्रोभिजनल स्टोर्स, […]

बिहिवार, असोज १३, २०७३

काठमाडौँ । दसैँ सुरु हुन केही दिन बाँकी रहँदा घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ७० देखि ८० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता […]

बिहिवार, असोज १३, २०७३

खोटाङ। खोटाङको दिक्तेल ५ मा च्याउ खाएर एकै परिवारका पाँचजना बिरामी भएका छन्। स्थानीय ३७ बर्षिय बलराम राईले आफ्नै बारीबाट ल्याएको च्याउ खाँदा उनीलगाएत ३४ बर्षोया कला राई, १५ बर्षिय रुपन राई, १० बर्षिय युमन […]

बिहिवार, असोज १३, २०७३

सिन्धुली । यातयात व्यवसायीले बुधबार बिहान ९ः३० बजेदेखि बीपी राजमार्ग बन्द गराएका छन् । मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी–साधन तेस्र्याएर बन्द गरेका हुन् । सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय […]

बुधवार, असोज १२, २०७३

उर्लाबारी  । मोरङको इटहरा–७ स्थित सरस्वती उच्च माविबाट गएराति एक लाख ३० हजार रुपैयाँ चोरी भएको छ । विद्यालयका विद्यार्थीको रजिस्ट्रेसन शुल्क र निजी शिक्षक तथा कर्मचारीको तलबबापत राखिएको रकम चोरी भएको हो । विद्यालयको […]

बुधवार, असोज १२, २०७३