बिर्तामोड। पछिल्लो समयमा राजनीतिक दलले समाजमा रचनात्मक तथा नौलो काम गरेर देखाउन थालेका छन् । हालै मात्र नेपाली काँग्रेसले मेचीनगरका मुलुकमै पहिलो पटक स्वास्थ्य महोत्सव गरी जनतालाई निःस्वार्थ रुपमा सेवा प्रदान गरेको थियो । लगत्तै […]
काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासबारे छलफल भइरहेको छ। नेपाली पक्षले तयार पारेको ‘मोडालिटी’लाई अन्तिम रूप दिन चिनियाँ पक्षसँग छलफल गर्नुपर्ने भएकाले स्वीकृतिका लागि सो फाइल रक्षा मन्त्रालयमा पुगिसकेको छ। […]
दमक : झापाको गौरादहमा गएराति आगलागी हुँदा दुईवटा घर पूर्णरुपमा जलेका छन्। गौरादह नगरपालिका–१ बेलडाँगी चोकस्थित देवराज लिम्बुको २ तले काठको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ४१ लाख १७ हजार रुपैयाँ बराबरको क्षति […]
पोखरा । पोखरा गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवद्र्धनमञ्च नेपाल ९भिटोफ०’ पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ । गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन […]
चितवन। प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर […]
काठमाडौँ । यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र […]
खोटाङ । नयाँ वर्ष मनाउन गएका चिनियाँ प्राविधिक नफर्कंदा खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटस्थित दूधकोसीमा निर्माणाधीन पक्की पुलको मुख्य लट्ठा राख्ने काम सुरु हुन सकेको छैन । म्याद नाघेको छ वर्षमा पनि पूरा हुन […]
तौलिहवा: जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ। सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका-१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानीय जवई खोलामा शव फेला परेको छ। हत्यामा […]
सोलुखुम्बु । भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन् । उनी मङ्गलबर सगरमाथाको शिखर पुगेका हुन् […]
काठमाडौं : सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ । माओवादी सेनाका लडाकुका पूर्वसुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले […]