संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। वैशाख ३१ गते साँझको समयमा छिमेकीको घरमा बसिरहेका बेला पानीसहित परेको चट्याङ लागेर ४२ वर्षीया कल्पना तामाङ, […]