
पोखरा- पोखरा बस दुर्घटनामा परेकामध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ । दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटन थिए । तीमध्ये एक जना चरक अस्पताल र बाँकी गण्डकी मेडिकल कलेज ल्याइएको […]
विराटनगर – सीमाक्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र पूरै रोक्न गृहमन्त्री रमेश लेखकले चेतावनी दिएका छन्। बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठीमा सहभागी कोशीका १४ वटै जिल्लाका सबै सुरक्षा अधिकारीलाई उक्त चेतावनी दिएका […]
पोखरा – मरेको खसी काटेर बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । पोखरा १६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरीले […]
इलाम- इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि स्थानीय पालिकाको पहलमा मर्मतको काम सुरु गरिएको छ । केहि दिनअघि पुल भाँचिएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको पहलमा मर्मतको काम सुरु गरिएको हो […]