Aamsanchar

हल्दिबारीमा हावाहुरीले घर भत्काउँदा सुतिरहेका एक जनाकाे मृत्यु

Author Image
बिहिवार, जेठ २, २०८२

झापा – झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ।

झापाको हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

टिनको छाना भएको टाडेघरमा सुति रहेका मगरलाई घारको बिमले थिचेर मृत्यु भएको प्रहरीको भनाइ छ।

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर