Aamsanchar

समाचार

उर्लाबारी (मोरङ) । मोरङको विराटनगर–६ मा आज बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् । सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले आज बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४० वर्षीय सन्तोष मुखियाको हत्या […]

सोमवार, साउन २४, २०७३

विराटनगरः  सरकारी नियम मान्दैनौं भन्दै सिटी सफारी (ई-रिक्सा) चालकले लगातार आन्दोलन गर्न थालेपछि विराटनगरमा घन्टौंसम्म सडक अवरुद्ध हुन थालेको छ । सरकारले बनाएको नियमविपरीतका माग राखेर विराटनगरमा सञ्चालनमा रहेका सफारी चालकले सवारी आवागमन प्रभावित हुने […]

सोमवार, साउन २४, २०७३

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम सोमबारदेखि सुरु भएको छ । नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको स्पेशल फोर्स बीच छाउनीमा तालिम सुरु भएको हो […]

सोमवार, साउन २४, २०७३

काँकडभिट्टा (झापा)। झापाका एक बालक भारतको हरियाणास्थित आश्रममा फेला परेका छन् ।  सुरुङ्गाको बेलायती बारी घर बताउने १२ वर्षीय कर्म मुर्मु हरियाणाको शान्ति भवन आश्रममा फेला परेका हुन् । आश्रमकी गुरुआमा मारियाले जिल्ला प्रहरी कार्यालय […]

सोमवार, साउन २४, २०७३

धनुषा। प्रहरीले जनकपुरमा हातहतियारसहित एक समूहलाई पक्राउ गरेको छ ।  जनकपुर उपमहानगरपालिका–९ वंशीचोकबाट सरसमानसहित चोरी र डकैतीमा संलग्न रहेको भन्दै नौजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जनकपुर उमनपा–२६ बस्ने सन्तोषकुमार […]

सोमवार, साउन २४, २०७३

(युवराज पाण्डे) बनेपा । खान नपुगेर एक मानो मकैको पिठो माग्न जाँदा नपत्याएका काभ्रेपलाञ्चोकका पूर्णलाल उदास अहिले करोडपति बन्नुभएको छ । कबुलियती वन कार्यक्रममार्फत प्राविधिक ज्ञान हासिल गरी तरकारी खेती, कृषिसम्बन्धी तालिम, गरा सुधार तालिम […]

आइतवार, साउन २३, २०७३

इलाम । गत आव २०७२÷७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेका छन् । प्रहरीका अनुसार […]

आइतवार, साउन २३, २०७३

वीरगन्जः नेपालीभूमि भित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेर घाइते बनाएका छन् । पर्साको पिडारीगुठी गाविस ६ पाण्डेपुरमा पर्ने ओरीया खोलामा शनिवार दिउँसो अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीयलाइ रोक्न गएका नेपाल […]

आइतवार, साउन २३, २०७३

जनकपुरधाम । मिथिलाञ्चलमा झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ । सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण […]

शनिवार, साउन २२, २०७३

पाल्पा  । विवाहित जोडीबीच आपसी सम्बन्ध राम्रो हुन नसक्दा पाल्पा जिल्लामा सम्बन्धबिच्छेद गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । पारिवारिक बेमेलका कारण बर्सेनि श्रीमान् श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढेका हुन् । वैदेशिक रोजगार, सामाजिक सञ्जाल, विद्युतीय सञ्चारमाध्यम […]

शनिवार, साउन २२, २०७३