Aamsanchar

समाचार

इलाम, २० असोज । महँगी बढे पनि त्यसअनुसार ज्याला वृद्धि नभएपछि जिल्लाका चिया बगानमा कार्यरत मजदुर पलायन हुन थालेका छन् । बगान व्यवस्थापन पक्षबाट उचित ज्याला र सेवा सुविधा नपाएपछि मजदुर पलायन हुने क्रम बढिरहेको […]

बिहिवार, असोज २०, २०७३

काठमाडौँ। मेची राजमार्गको विकल्पका रुपमा अगाडि बढाइएको दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि थप बजेट उपलब्ध गराइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले सडक निर्माणका क्रममा […]

बिहिवार, असोज २०, २०७३

भद्रपुर। सरकारले बनाएको शिक्षा सम्बन्धि ऐन कानुन कार्यान्वयनका दृष्टिविहीनलाई लक्षीत गरी झापामा सुझाव संकलन अभियान सुरु गरेका छन् । दृष्टिविहीन युवा संघ नेपालले जिल्ला शिक्षा कार्यालय झापामा आयोजना गरेको शिक्षामा दृष्टिविहीन युवाहरुको सवाल सम्बन्धि सरोकारवालासंग […]

बुधवार, असोज १९, २०७३

जाजरकोट । नायकवाडा–९ धुमाकी आइती चलाउने आठ महिने दुधे छोरा अर्काको जिम्मा छाडेर बिहानै घाट डिपोमा चामल लिनका लागि निस्कनुभयो । करिब चार घन्टा पैदलहिडेर हिँडेर खाद्य डिपोमा पुग्दा नपुग्दै आएको सबै चामल सकियो । […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौं । नेपाली सेनाले बडादसैंका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौं उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बससेवा सुरु गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार मंगलबार (आज)देखि सुरु भएको […]

मङ्गलवार, असोज १८, २०७३

(गोपाल प्रसाद पोखरेल) मोरङ। मोरङको ग्रामीण क्षेत्रका आधा दर्जनभन्दा बढी सरकारी विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएका छन् । सरकारी विद्यालयको पढाइ राम्रो हुन्न भन्ने मान्यतालाई मोरङको ग्रामीण भेगका सरकारी विद्यालयले गलत सावित गरिदिएका […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौँ । आतङ्ककारी हमलामा परी अफगानिस्तान काबुलमा मृत्यु भएकाका आफन्त र घाइतेले क्यानडा सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन सरकारसंग माग गरेका छन् । यहाँ  आयोजित पत्रकार सम्मेलनमा सो घटनाका मृतकका आफन्त तथा घाइतेका परिवारले […]

मङ्गलवार, असोज १८, २०७३

भद्रपुर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले राजनीतिक नाराका रुपमा रहेका हुलाकी राजमार्ग अब छिट्टै बन्ने बताउनुभएको छ । झापाको महेशपुरस्थित झापा चोकमा सडक विभागद्वारा आज आयोजित चारआली–केचना तथा भद्रपुर–राजगढ सडकमा कालोपत्रे कार्यको शिलान्यास गर्दै […]

सोमवार, असोज १७, २०७३

कञ्चनपुर। जङ्गली हात्तीको झुन्ड भगाउन कञ्चनपुरको बाइसेविचुवा गाविसमा साइरन जडान गरिएको छ । भारतको दुधुवा नेसनल पार्कबाट छिर्ने हात्तीको झुन्डले यहाँका किसानले लगाएको अन्नबालीमा व्यापक नोक्सानी पु¥याउन थालेपछि गाविसको सात ठाउँमा साइरन जडान गरिएको हो […]

सोमवार, असोज १७, २०७३

  काठमाडौँ, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ । आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता […]

सोमवार, असोज १७, २०७३