Aamsanchar

समाचार

काठमाडौँ । दैनिक ६० देखि ६५ बालबालिका जन्मने थापाथलीस्थित परोपकार प्रसूति गृहले आगामी कृष्णाष्टमीमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ को आयोजना गर्ने भएको छ । यसका लागि एक वर्षभित्र सोही अस्पतालमा जन्मेका बालबालिकाका अभिभावकले आजदेखि आवेदन दर्ता […]

मङ्गलवार, असार २१, २०७३

                                                                      […]

मङ्गलवार, असार २१, २०७३

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुन केही शिथिल भएको जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् जगदीश्वर कर्माचार्यका अनुसार केही दिनदेखि देशभर नै बदली रहिरहेको छ । सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ को अवधिलाई मनसुनको […]

मङ्गलवार, असार २१, २०७३

लहान । जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले […]

सोमवार, असार २०, २०७३

काठमाडौँ । देश पठाइ दिने भनी ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले भूकम्पपीडितको कोटामा क्यानाडा पठाइदिने भनी ठगी गर्ने काठमाडौँ धापासीका देवजङ्ग पण्डित र अफगानिस्तान पठाइ […]

आइतवार, असार १९, २०७३

पाँचथर। द्वन्द्वकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविसस्थित गोपेटारमा दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र १६ वर्षपछि पुनःस्थापना भएको छ । विसं २०५४ मा विस्थापित भएको केन्द्र स्थानीयवासीको मागअनुसार गाईको दूध सङ्कलन गरी कञ्चन चिज उत्पादन […]

आइतवार, असार १९, २०७३

उर्लाबारी (मोरङ) । मोरङको कटहरी–८ स्थित जुडी खोलाले बगाएर शनिबार बेलुका एक बालिकाको मृत्यु भएको छ । स्थानीय सतालु ऋषिदेवको १३ वर्षीया छोरी पारुकुमारी ऋषिदेवको खोला तर्ने क्रममा बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले […]

आइतवार, असार १९, २०७३

उदयपुर: मङ्गलबार बिहान सर्पले डसेपछि विराटनगरस्थित श्री अस्पतालमा उपचार गराउने क्रममा शुक्रबार साँझ एकजनाको मृत्यु भएको छ। उदयपुर जिल्लाको जोगिदह गाविस-४ घर भई गाईघाट-२ स्थित जनप्रेमी टोलमा बस्दै आएकी ३८ वर्षीया लयरदेवी चौधरीको मृत्यु भएको […]

शनिवार, असार १८, २०७३

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले श्रीमद् भागवत सप्ताह पुराण लगाउनुभन्दा रक्तदान गर्नु मानव जीवनमा ठूलो पुण्यकर्म भएको बताएका छन् । बिर्तामोडमा जेसीज सप्ताहको उद्घाटन गर्दै उनले कसैले दान गरेको रगतले कोही […]

शनिवार, असार १८, २०७३

बिर्तामोड । वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा शुक्रबारबाट बिर्तामोडमा जेसीज सप्ताह शुरु भएको छ । सप्ताहअन्तर्गत उद्घाटन तथा रक्तदान शुक्रबार दुर्गा मन्दिर परिसरमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी […]

शुक्रवार, असार १७, २०७३