
रत्ननगर । जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् । निकुञ्ज जाने नौ प्रवेशद्वारमध्ये पूर्वी क्षेत्रका रूपमा परिचित सौराहा प्रवेशद्वार पर्यटकको रोजाइमा पर्ने गरेको चितवन […]
तुलसीपुर। दाङको भालुवाङमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गरिएको छ । बेलायती सहयोग नियोग (डिएफआइडी)को रु दुई करोड ७८ लाख ४९ हजार सहयोगमा उक्त भवन निर्माण भएको हो । सो भवनको प्रदेश नं ५ का […]
बैतडी। पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दै गएको छ । महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्कमा सरकारले छुटको व्यवस्था गरेका कारण यो क्रम बढ्दै गएको हो । पहिला महिलाको नाममा जग्गा […]
पर्वत। पैंयँु गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् । गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिनाकारण स्पष्टीकरण सोध्ने […]
काठमाडौँ। वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित […]
सुर्खेत। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेवा प्रवाहका गुनासा बढी आउने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ २४ गतेदेखि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा १०९६ शुरु गरेको थियो । सेवाप्रारम्भ भएयता […]
काठमाडौँ। महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ४०९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा ठगी, कर्तव्य ज्यान, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध, डाँका, चोरी, अपहरण, हातहतियार, बैंकिङ कसुर, सार्वजनिक अपराध, […]
काठमाडौँ, प्रधानसेनापति राजेन्द्र क्षत्रीले बुधबारदेखि बिदा बस्ने भएका छन् ।उनले बिदा बस्ने भएपछि सैनिक नेतृत्व कामु प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्ने भएका छन् । २४ भदौदेखि सेवा निवृत्त हुन लागेका क्षत्री सैन्य परम्पराअनुसार एक महिनाअघि बिदा […]
अर्जुनधारा। झापाको अर्जुनधाराकी चार वर्षीया बालिका बलात्कारको घटना सेलाउन नपाउँदै पुनः १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । गत साता अर्जुनधारा–२ झेलेनीका १५ वर्षीय किशोरले सोही ठाउँ निवासी ४ वर्षीया वालिकालाई बलात्कार गरेका थिए […]