Aamsanchar

समाचार

  नेपालगन्ज। नेपालगन्जस्थित थोक तरकारी बजारवाट अखाद्य रङ दलेर बिक्री गर्न राखिएको चार बोरा परवलसहित तीनजना भारतीयलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बासी परवललाई हरियो रङ दलेर बिक्री गर्ने गिरोहमध्येका […]

बुधवार, जेठ ५, २०७३

भक्तपुर – एसएलसी परीक्षाका उत्तरपुस्तिका परीक्षण पछि केन्द्रमा आउने क्रम शुरु भएको छ । बुधबार सम्म ५ वटा केन्द्रका उत्तरपुस्तिका केन्द्रमा आईसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए । विद्यार्थीले उत्तर लेखेका कापी परीक्षणका लागि […]

बुधवार, जेठ ५, २०७३

इलाम । सशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ । सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको हो । गुल्मका डिएसपी […]

बुधवार, जेठ ५, २०७३

  पथरी (मोरङ)। स्थानीय शान्ति समिति मोरङमा ३७ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा १२ वटा उजुरी परेका छन् । त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा २५ […]

बुधवार, जेठ ५, २०७३

      वासिङ्टन । अमेरिकामा एकजना ६४ वर्षीय व्यक्तिमा गरिएको यौनाङ्ग प्रत्यारोपण सफल भएको समाचार छ । अमेरिकाको म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग क्यान्सरका कारण झरेको थियो । सन् २०१२ मा उनको […]

बुधवार, जेठ ५, २०७३

झापा झापाको बिर्तामोडमा एक ब्यक्तिले घााटी थिचेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिर्तामोड नगरपालिका ६ स्थित हरि प्रसाद राजवंशीको घरमा डेरा लिई बसेका ३५ वर्षीय दिपक अग्रवालले आफ्नै २५ वर्षिया श्रीमती ज्योती अग्रवालको सोमबारराती […]

मङ्गलवार, जेठ ४, २०७३

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अहिले आँखाको नानीजस्तै गरेर बचाउन आवश्यक रहेको बताउँदै पत्रकारितालाई अब पनि व्यावसायिक बनाउन सकिएन भने टिकाउन निकै चुनौती हुने धारणा राख्नुभयो । […]

मङ्गलवार, जेठ ४, २०७३

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी ठगी गरेको आरोपमा सङ्खुवासभा, चैनपुर गाविस घर भई हाल ललितपुरको तिब्बतियन क्याम्पमा बस्दै आएका जम्बा भोटेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोलुखुम्बुका शरद राई र प्रेमकुमार […]

मङ्गलवार, जेठ ४, २०७३

सुनसरी सुनसरीमा पछिल्लो समय वैदेशिक रोजगारको नाममा सर्वसाधारण ठगिने क्रम बढेको पाइएको छ । वैदेशिक रोजगारमा जाने युवा बढ्दै गएपछि ठग र दलाल पनि बढ्दै गएकाले सर्वसाधारण ठगिने क्रम बढेका छन् । जिल्लामा एक वर्षको […]

सोमवार, जेठ ३, २०७३

जापान । कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक […]

सोमवार, जेठ ३, २०७३