Aamsanchar

समाचार

आज बिहान ९ बजेर ४० मिनेटमा उड्ने भनेको फ्लाई दुबईको विमान उड्न सकेन । विमान उड्न तयारी अवस्थामा रहेको भएपनि उड्न नसकेपछि खैलाबैला भएको थियो । कारण पछि थाहा भयो, पाइलटले मरिदा सेवन गरेका कारण […]

आइतवार, साउन १३, २०७५

भद्रपुर, भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ । मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो । उक्त कार्यालय सञ्चालनमा आएसँगै […]

आइतवार, साउन १३, २०७५

काठमाडौँ,  सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ । स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो । संघीय […]

आइतवार, साउन १३, २०७५

काठमाडौं  । नेपाल–भारत सीमा क्षेत्रमा डुबानको जोखिममा रहेका केही स्थानमा हालै दुई देशका अधिकारीले संयुक्त निरीक्षण गरे पनि पूर्वदेखि पश्चिमसम्म कम्तीमा सात स्थानमा डुबानको खतरा टड्कारो रहेको नेपाली अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार भारतले […]

आइतवार, साउन १३, २०७५

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका […]

आइतवार, साउन १३, २०७५

ईटहरी । नेपाली रंगिन दुनियामा हास्य विधा जसमा पनि जादु देखाएर जादुगरको रुपमा परिचित ‘महादेव त्रिपाठी’ न्युज २४ टेलिभिजनको र ‘सिधा कुरा जनता संग’ को नक्कली परिचय पत्र बनाएको कारण पक्राउ परे । एउटा कलाकारको […]

आइतवार, साउन १३, २०७५

काठमाडौँ,  भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ । समितिको बैठक आज बिहान बस्ने भनिएता पनि […]

आइतवार, साउन १३, २०७५

दमक। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सम्झौता अनुसार चिनियाँ प्राविधिकको टोलीले झापाका ९ वटा खोलाहरुको व्यवस्थित तटबन्धन र व्यवस्थापनका लागि प्रारम्भिक सर्वेक्षण पूरा भएसंगै अब दीर्घकालीन रुपमा खोला नियन्त्रण हुने र यसबाट […]

आइतवार, साउन १३, २०७५

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी,बिर्तामोड । हामीले सुनेका छौं ‘भगवानले हामीलाई बनाएका हुन्’ । झट्ट हेर्दा कोही मानिस अति सुन्दर देखिए हामी सहजै भन्छौं पनि ‘यसलाई त भगवानले फुर्सदमै बनाएछन् क्यारे !’ भगवानलाई हामी कसैले देखेका […]

आइतवार, साउन १३, २०७५

बिर्तामोड। ‘टेन्सन हटाउन, एक्लोपन कम गर्न अनि आफ्नै दुनियाँमा रमाउन म कहिले काँही वियर खान्छु’ बिर्तामोडका एक व्यवसायी भने– मादक पदार्थ नियमित सेवन गरे स्वास्थ्यमा नकारात्मक असर पर्ने मलाई ज्ञान छ, तर पनि म कहिले […]

आइतवार, साउन १३, २०७५