Aamsanchar

समाचार

भद्रपुर। जबरजस्ती करणी सम्बन्धी मुद्दा काठमाडौंपछि झापा जिल्लामा बढी पर्ने गरेको झापा जिल्ला अदालतले जनाएको छ । जबरजस्ती करणी अन्तर्गतको उद्योग तथा हाडनाता मुद्दामा चालूआर्थिक बर्षको जेठ मसान्तसम्म १०६ वटा मुद्दा झापा अदालतमा पेश भएको […]

आइतवार, असार ३१, २०७५

झापा  । विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन […]

आइतवार, असार ३१, २०७५

झापा, प्रहरीले झापाको भद्रपुरबाट लागुऔषध ओसारपोसार कार्यमा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ हलेसी गाउँपालिका ८ घर भई हाल भद्रपुर नगरपालिका ७ निवासी २१ वर्षीय राजु केसी र भद्रपुर नगरपालिका […]

शनिवार, असार ३०, २०७५

झापा, प्रहरी संगठन भित्रको चौतर्फी दबाबमा भन्सार छली गरी भित्र्याइएको अवैध कपडासहित नियन्त्रणमा लिएको मिनी ट्रक सशस्त्र प्रहरीले छाडिदिएको खुलासा भएको छ। छाडिदिएको सो मिनी ट्रक नेपाल प्रहरी संगठन भित्रकै कर्मचारीको भएको समेत खुलेको छ।  विशेष सूचनाको […]

शनिवार, असार ३०, २०७५

एजेन्सी । दुनियाँकै सानो टापु कहाँ छ रु यो अनौठो टापुको बारेमा तपाईलाई धेरै कुरा थाहा नहुन सक्छ । यो टापु अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रिया नजिकै छ । जसको नाम जस्ट रुम इनफ हो । टेनिस […]

शनिवार, असार ३०, २०७५

पर्यटन श्रमिकको समस्या बेलैमा सुनुवाई नभए पर्यटन क्षेत्र नै ठप्प पार्ने चेतावनी काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । […]

शनिवार, असार ३०, २०७५

झापा,  झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना धकेलिँदै गएको छ । सन् २०१७ भित्रै झापालाई नै खुला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिए पनि त्यो सफल हुन सकेन । निर्धारित समयभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा […]

शनिवार, असार ३०, २०७५

बिर्तामोड। स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीको विवाद पछिल्लो समय बढ्दै गएको छ । जनप्रतिनिधिहरुले शासन आफ्नै हातमा आएको भन्दै बहुमतको आडमा कर्मचारीमाथि आफ्नो इच्छा अनुरुप काम गराउन खोजेको आरोप समेत लाग्न थालेको छ । झापाको […]

शनिवार, असार ३०, २०७५

विष्णु नेपाल /काठमाडौँ,  विपन्नदेखि उच्च धनी समुदायले उपभोग गर्ने चिया खेतीमा पछिल्लो समय कृषक एवं व्यवसायीको आकर्षण ह्वात्तै बढेको छ । विशेषगरी इलाम, झापा, पाँचथर, धनकुटा, तेहथुम जिल्लामा हुने चिया खेती विस्तार भई दोलखा, नुवाकोट, […]

शनिवार, असार ३०, २०७५

झापा । प्रहरीले विश्वकप फुटबलमा झापामा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएका प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई बिर्तामोड ५ स्थित […]

शुक्रवार, असार २९, २०७५