Aamsanchar

समाचार

चितवन। बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ । हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल […]

बुधवार, साउन ३२, २०७४

झापा । झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो । योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना […]

बुधवार, साउन ३२, २०७४

नुवाकोट । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् । शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु […]

बुधवार, साउन ३२, २०७४

चितवन । नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक […]

बुधवार, साउन ३२, २०७४

विराटनगर । ऐतिहासिक राधाकृष्ण रथ यात्राको ५० आँै संस्करण आज विधिवत् रुपमा सम्पन्न भएको छ । श्री कृष्णजन्मा अष्टमीको भोलिपल्ट विरानगर–३ को पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथ यात्रा विरानगरको मुख्य बजार क्षेत्र हुँदै […]

मङ्गलवार, साउन ३१, २०७४

भद्रपुर। झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे, झापा गाउँपालिका […]

मङ्गलवार, साउन ३१, २०७४

गोरखा। नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा आजदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । ‘गोरखा भूकम्प’बाट प्रभावित गोरखावासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले नेपाली सेना […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ ।  विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको सो दरबार दुईवर्ष बितेपछि चीन सरकारको आर्थिक एवं […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ । नेपाली सेनाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा विपत्तिमा परेकामध्ये हालसम्म पाँच हजार ६०० सर्वसाधारणको उद्धार गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म चार हजार ५०० जनाको स्थलगत तथा एक हजार १०० […]

मङ्गलवार, साउन ३१, २०७४

गुल्मी । विगत चार दिनदेखिको अविरल वर्षाका कारण गुल्मीमा चार दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । जिल्लाका सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्डसमेत अवरुद्ध बनेपछि जिल्लाको पूर्वीक्षेत्रको जनजीवन प्रभावित भएको छ । […]

मङ्गलवार, साउन ३१, २०७४