
ताप्लेजुङ, हिमाली जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिकाले ६० वर्ष कटेका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । यस्तै नगरभित्रका सुत्केरीलाई प्रोत्साहन स्वरुप ५ सय रुपैयाँ भत्ता दिने निर्णय पनि गरेको छ । नगरसभाको बैठकले नगरभित्रका […]
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७३ को पूरक परीक्षा बिहीबारदेखि सुरु भएको छ । परीक्षामा डेढ लाख विद्यार्थी सहभागी भएका परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी तथा वेदविद्याश्रमतर्फ अनिवार्य […]
मोरङ। मोरङ जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ । नयाँ संविधान जारी भएयता अघिल्लो आवभन्दा गत आव २०७३÷०७४ मा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो । मोरङमा गत आवमा ४८६ जनाले […]
चौतारा । साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम शुरु गरिएको छ । सडक विभागद्वारा जडान गरिने सो पुलको सबै सामान योजना […]
झापा । करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राई रहेका छन् । उनलाई आज बिहान मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेको र […]
काठमाडौँं। कालीकोटको कालीकोट पलाटा गाउँपालिका–८ का भक्तबहादुर रोकायालाई संरक्षित वन्यजन्तु चितुवाको छालासहित महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरेको छ । अवैध वन्यजन्तु चितुवाको छालाको कारोबारमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँबसपार्कस्थित […]
काठमाडौँ । सरकारी तथा निजी क्षेत्रबाट उत्पादित सिमेन्ट उद्योगले तौल घटाइ उपभोक्तालाई ठगी गरेको पाइएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजु र आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्तरुपमा गरेको अनुगमनमा न्यू निशान सप्लायर्स […]
इलाम। सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख […]
काठमाडौँ। नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्ती वर्षका अवसरमा मुलुकभरका तीन हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ । दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५०० जनालाई वितरण […]