Aamsanchar

समाचार

काठमाडौँ । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रहरी नायब उपरीक्षक भन्दै विभिन्न व्यक्ति अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ भद्रकाली–७, कुमारीखेल बस्ने नुवाकोटको गेर्खु, फूलबारीका शुक्रराज तामाङलाई […]

मङ्गलवार, साउन १७, २०७४

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने उहाँले जानकारी […]

मङ्गलवार, साउन १७, २०७४

बनेपा । काभ्रेपलाञ्चोकमा १६ दिनका अवधिमा पाँच हजार २६४ मतदाताले अहिलेसम्म तस्बिरसहितको मतदाता नामावलीमा आआफ्नो नाम दर्ता गरेका छन् । नाम दर्ता गरेकामध्ये पुरुष दुई हजार ८४६ र महिला दुई हजार ४१८ रहेको जिल्ला निर्वाचन […]

मङ्गलवार, साउन १७, २०७४

सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा सान्नित्रिवेणी–६ काव्राका बुदे सार्कीका १३ वर्षीया छोरी ललिता, नौ वर्षीय […]

सोमवार, साउन १६, २०७४

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक सेवाग्राहीसँग घुस माग […]

सोमवार, साउन १६, २०७४

मोरङ । धनपालथानमा आज अपराह्न पानी जमेको खाल्डामा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका–१ गडेरियाका देवानन्द मण्डलकी छोरी सोनाक्षी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी […]

सोमवार, साउन १६, २०७४

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि […]

सोमवार, साउन १६, २०७४

झापा । ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । चार दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल गाउँपालिकाको केही क्षेत्रमा विद्युत् सेवा […]

सोमवार, साउन १६, २०७४

काठमाडौँ । नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम÷सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त […]

सोमवार, साउन १६, २०७४

बिर्तामोड। बिर्तामोड उद्योग बाणिज्य संघको साउन २२ गते हुने पदाधिकारी तथा सदस्य गरी १८ पदको निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा कुमार भट्टराई, हनुमानप्रसाद मित्तल अग्रवाल र हरि प्रसाईंको उम्मेदवारी परेको […]

सोमवार, साउन १६, २०७४