Aamsanchar

समाचार

नवलपरासी। घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै नवलपरासीको ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थालेका छन् । स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य […]

मङ्गलवार, साउन १०, २०७४

मोरङ। पथरीशनिश्चरे – १ स्थित पथरी बजारमा स्थापित पथरी हस्पिटलले चार वर्षमा नयाँ भवन बनाई आफ्नो सेवा सुरु गरेको छ । सो हस्पिटलले शुक्रबार सांसद चण्डीप्रसाद राई, पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राई र जिल्ला जनस्वास्थ्य […]

मङ्गलवार, साउन १०, २०७४

लहान। पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको धारिलो हतियार प्रहार गरी […]

मङ्गलवार, साउन १०, २०७४

इलाम। बर्सातका कारण तीन सातादेखि अवरुद्ध राँके–रवि सडक आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको घुर्बिसे पञ्चमी नजिकै मगर भित्तामा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । सडकको मर्मतसम्भार […]

सोमवार, साउन ९, २०७४

इटहरी। मानव जीवनका विविध बाध्यात्मक कारणले परिवारबाट बिछोडिएर वा परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालबालिकाको रक्षाका लागि बाल हेल्प लाइन १०९८ लाई सबैले विशेष महत्व दिएर हेर्नुपर्नेमा जोड दिइएको छ । भ्वाइस अफ चिल्ड्रेन […]

सोमवार, साउन ९, २०७४

बागलुङ :  बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भिर घाइते भएका छन्। जलजलादेखि ग्वालीचौरतर्फ आउदै गरेको ध १ ज १८४ नम्बरको जिप बडिगाड गाउँपालिका […]

सोमवार, साउन ९, २०७४

दमक। दमक नगर कार्यापालिकाका प्रमुख रोमनाथ ओलीले कार्यालय परिसरभित्र जनप्रतिनिधि र कर्मचारीहरुलाई पान चपाउन निषेध गरेका छन् । उनले यसको अवज्ञा गर्नेलाई कारवाही गर्ने चेतावनी दिँदै कडाइका साथ पालना गर्न र गराउन सम्बन्धित बिभागीय प्रमुखहरुलाई […]

सोमवार, साउन ९, २०७४

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि सहयोग गर्ने प्रेस चौतारी नेपाल जिल्ला शाखाले निर्णय गरेको छ । चौतारीको साउन ६ गते बसेको बैठकले पत्रकारको उपचारमा सहायता गर्ने उद्देश्यले स्थापना […]

सोमवार, साउन ९, २०७४

चितवन । जिल्लाको टिकौली र आँपटारीका वन क्षेत्रका राजमार्गमा गत आर्थिक वर्षमा १७ वटा वन्यजन्तु सवारीसाधनकोे ठक्करबाट मरेका छन् । जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौलीमा १२ वटा जनावर सवारीसाधनको […]

सोमवार, साउन ९, २०७४

इलाम , इलामको देउमाई नगरपालिका–४, क्याबुङका शिक्षक गंगा राईको सर्पको डसाइबाट मृत्यु भएको छ । खेतमा पानी लगाउनेक्रममा सर्पले डसेका स्थानीय लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईको उपचारक्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको हो […]

आइतवार, साउन ८, २०७४