
सोलुखुम्बु । भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन् । उनी मङ्गलबर सगरमाथाको शिखर पुगेका हुन् […]
काठमाडौं : सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ । माओवादी सेनाका लडाकुका पूर्वसुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले […]
चितवन । जिल्ला विकास समिति चितवन र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड)को आयोजनामा जलवायु परिवर्तनसम्बन्धी प्रमाणपत्र तहको परिचयात्मक कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । कार्यक्रममा पर्वतीय क्षेत्रमा दिगो विकासका लागि इसिमोडले गरेका गतिविधिसँगै […]
सुरुङ्गा(झापा) । अनैतिक सम्बन्धबाट गर्व रहेको र समाजले थाहा पाउने डरले बच्चा जन्माएर खोलामा फ्यालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा रहेका बेला परपुरुषसंगको अनैतिक सम्बन्धबाट बच्चा जन्माएर खोलामा […]
खोटाङ । किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको प्रतिमा यहाँ राखिने भएको छ । किराती सभ्यता र संस्कृतिको उद्गम थलो मानिने हलेसी महादेवस्थान–१ स्थित तुवाचुङ–जायाजुङ डाँडामा किराती तीन पुर्खाको पूर्णकदको प्रतिमा राखिने भएको हो । […]
(प्रकाश धौलाकोटी) तेह्रथुम । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बन्नुभएको छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै हुनुहुन्छ […]
कपिलवस्तु, कपिलवस्तुको पकडी गाविसमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । पकडीकी १७ वर्षकी किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो ४ बजे किशोरीको सामूहिक बलात्कार गरेको कुरा भिडियोबाट […]
खोटाङ । भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङका एक नगरपालिका र ३५ गाविसको सर्वेक्षणका काम सकिएको छ । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका तथा ३५ गाविसका भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सम्पन्न भएको […]
काठमाडौं । सरकारले बालबालिकालाई पोलियो जोखिमबाट जोगाउन १५ जिल्लामा सुरु गर्न लागेको ‘विशेष पोलियो खोप कार्यक्रम’ स्थगित हुने भएको छ । स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले यही फागन ७ र […]