Aamsanchar

समाचार

भरत शिवाकोटी [युएई] विगत लामो समय बाट युएईमा सकृय रहेको नेकपा एमाले निकट रहेको जनसंगठन प्रवासी नेपाली मन्च युएईले २०७२ सालको महाभूकम्पबाट क्षतविच्छेद बनेको धरहरा पुनर्निमार्णका निमित्त दुई लाख रुँपैया आर्थिक सहयोग उपल्ब्ध गराएको छ […]

सोमवार, मंसिर ६, २०७३

काँकडभिट्टा  । झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताउनुभयो । प्रवक्ता शर्माका […]

आइतवार, मंसिर ५, २०७३

भोजपुर। ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । आज साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय […]

आइतवार, मंसिर ५, २०७३

धनकुटा। धनकुटामा महिलाको नाममा घरेलु तथा साना उद्योग कार्यालयमा साना उद्योग दर्ता गराउने क्रम बढेको छ । महिलाका नाममा उद्योग दर्ता गराउँदा कार्यालयले अनुदान दिने भएपछि उद्योग दर्ता गराउने क्रम बढेको हो । दुई बर्ष […]

आइतवार, मंसिर ५, २०७३

इनरुवा : सुनसरीको प्रकाशपुर गाविस-१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या गरिएको छ। भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद सिद्धकीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक […]

आइतवार, मंसिर ५, २०७३

काठमाडौं, सरकारले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिए नदिएको बारेमा अनुगमन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सार्वजनिक बिदाको दिन […]

शनिवार, मंसिर ४, २०७३

उर्लाबारी (मोरङ) । पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन् । टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि नगरभित्र रहेका आठ विद्यालयका विद्यार्थी, […]

शनिवार, मंसिर ४, २०७३

इटहरी । डेङ्गुपीडित ३५ जनाको उपचार पछि धरान–१६ का अरु दुईजना पीडित थपिएका छन् ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अघिल्लो साता धरान–१६ की १३ वर्षीया जिना राईमा डेङ्गुको उपचारलगत्तै सोही वडाका १८ वर्षीय सवीन […]

बिहिवार, मंसिर २, २०७३

काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ । गत कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले सो निर्णय गरेको आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले […]

बिहिवार, मंसिर २, २०७३

खोटाङ। गुणस्तरीय र छिटो विकासका लागि जिल्ला विकास समिति खोटाङले ‘योजना सम्झौता अभियान’ सुरु गरेको छ । आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाको सम्झौता गर्ने प्रचलनले जिल्लामा सञ्चालित अधिकांश योजना अधुरो रहने तथा सम्पन्न भएका योजना […]

बिहिवार, मंसिर २, २०७३