
खुदुनाबारी, लक्ष्मीपुर इलामको श्रोत केन्द्रिय प्रध्यानाध्यपक भेलाको अवसर पारि लक्ष्मीपुर–५, थाक्ले, इलामस्थित कृष्ण माध्यमिक विद्यालयले पत्रकार सागर गौतम सहित भूतपूर्व विद्यार्थी संघलाई सम्मानित गरेको छ । पत्रकार गौतमले ग्रामीण क्षेत्रको पत्रकारितामा प्रकाशपुञ्ज भई शैक्षिक जागरणमा […]
धाइजन, ए.एस. फाउण्डेशन रिक्रिएशन ट्रेनिङ सेन्टर काँकरभिट्टाले झापामा पहिलोपटक सुरु गरेको रक क्लाइम्बिङ बिहीबार सम्पन्न भएको छ । विद्यार्थीलाई लक्षीत गरी शारीरिक, मानसिक, सम्वेगात्मक, नेतृत्व लगायत उनीहरुको चौतर्फी क्षमता अभिवृद्धि गर्ने मूल उद्धेश्यले सुरु सो […]
काठमाडौँ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिला(पुरुष पनि)ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी […]
राजविराज। सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् । राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसा (सिङ्गडा) लाई ताजा राम्रो […]
काठमाडौं । उपचार गराउनका लागि विपन्न नागरिक औषधोपचार कोषबाट आर्थिक सहयोग लिन पाँच सयभन्दा बढी बिरामीले सिफारिस लिएका छन् । सरकारले कडा आठ रोग लागेका बिरामीलाई विपन्न नागरिक औषधोपचार कोषबाट आर्थिक सहयोग प्रदान गर्दै आएको […]
झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडले अनैतिक यौन कार्य गरिरहेको अवस्थामा बिहिबार ५ जनालाई पक्राउ गरेको छ । झापाको शनिअर्जुन नगरपालिका–९ बस पार्क स्थित ताप्लेजुङ मनकामना होटल एण्ड लजमा औतिक कृयाकलापमा संलग्न रहेको अवस्थामा एक […]
दमक : झापाको दमकमा बिहीबार दिउँसो एक शिशुको शव फेला परेको छ। दमक १२ स्थित रतुवा खोलाको पुल मुनि सालनालसहितको शिशुको शव फेला परेको हो। शव छोरा हो वा छोरी भन्ने पहिचान नखुल्ने अवस्थामा रहेको […]
तेह्रथुम। तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि रु ४० लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन […]
सुनसरी । सार्वजनिक यातायातमा सिन्डिकेट लगाउन नपाइने कानुनी व्यवस्था भएपनि सुनसरीको धरानमा भने यातायात व्यवसायीहरुले धाक–धम्कीको भरमा सिन्डिकेट चलाएका छन् । बुधबार झापाको काँकडभिट्टाबाट ना७ख १४८ नम्बरको ‘मातृ भाग्यरेखा’ नामको यात्रीबस रुट परमिट लिएर तेह्रथुमको […]