
काठमाडौँ। कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामकरण गर्न सहमति जुटेको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रूपमा परिभाषित गर्ने भनी सरोकारवालासँग सुझाव लिन शिक्षा […]
पाल्पा । उमेरले ६० वर्ष पुग्नुभएकी कुविजा देवकोटा यतिबेला कखरा सिक्दै हुनुहुन्छ । अशिक्षाले गाँजेको हाम्रो समाजमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने पुरानो मान्यताले पढ्ने रहर हुँदाहुँदै पनि उहाँले पढ्न पाउनुभएन । नातिनातिनाको हजुरआमा बन्नुभएकी देवकोटाले बुढेसकालमा […]
ललितपुर । ललितपुर जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या कम हुँदै गएको छ । लामो अवधिको अस्थायी परिवार नियोजनको साधन प्रयोग बढ्दा गर्भपतन गराउनेकोे सङ्ख्या कम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएको छ । आठ वर्ष पहिले यो […]
[प्रकाश धौलाकोटी] तेह्रथुम, फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् । प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उहाँकी कान्छी […]
काठमाडौं । दलित अधिकारकर्मीहरुले छुवाछुतको अन्त्यका लागि कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दलित महिला संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा सहभागी महिलाहरुले समाजमा अझै दलितप्रति गरिने विभेदको अन्त्य नभएको भन्दै […]
खाँदबारी: विवाह मण्डपमा बेहुली बनेर सजिएकी १४ वर्षीया किशोरीको उद्धार गरिएको छ । खाँदबारी–३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह बन्धनमा बाँधिदै गरेकी सोही ठाउँकी किशोरीलाई जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीले उद्धार गरी प्रहरीको जिम्मा […]
काठमाडौः सिन्धुलीकी मिथिला कोइराला भारतमा बस्ने श्रीमान्सँग फोन पाँच घन्टा हिँडेर रामेछाप पुग्थिन् । रामेछाप बजारमा रहेको फोनबुथबाट सयौं पटक गफ गरेको अनुभव छ उनीसँग । उनले भनिन्, ‘एक हप्ताअघि रामेछापको फोनबुथमा फोन गरेर […]
विर्तामोड । झापाको विर्तामोड स्थित इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीलाई बिदाई तथा प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेलाई स्वागत गरिएको छ । विर्तामोड स्थित अतिथी सदनमा आज भएको एक कार्यक्रमका बीच विभिन्न […]
भक्तपुर । लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्तालाई प्रहरीले भक्तपुरको मनहरा सुकुम्बासी वस्तीबाट हतियारसहित पक्राउ गरेको छ । लोकन्थली मनहरा सुकुम्बासी वस्तीमा बिदेशमा रहेका दाजुको कटेरोमा बस्दै आएका पाँचथर पञ्चामी ३ का सचिन्द्र पालुङ -लिम्बु लाई प्रहरीले […]