
ताप्लेजुङ- ताप्लेजुङमा मादक पदार्थ सेवन(मापसे) जाँचमा कडाइ गर्न सुरु गरिएको छ। सवारी दुर्घटनालाई न्युनीकरण गर्न ट्राफिक प्रहरीले मापसे जाँचलाई कडाइ गर्न थालेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले ब्रेथलाइजर मेसिनद्वारा […]