Aamsanchar

समाचार

वीरगन्ज – पर्साको जगरनाथपुर गाउँपालिका-४ मा अवस्थित पाडा बजारबाट सशस्त्र प्रहरीले एक ट्रक भैंसी र पाडा नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएको भैंसी र पाडाहरू ट्रकमा लोड गरेर बाराको जितपुर हुँदै काठमाडौं […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा यात्रुबाहक बस दुर्घटना भएको छ । बा।प्र।०१–००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ब्रेक फेल […]

शुक्रवार, पौष २६, २०८१

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् […]

शुक्रवार, पौष २६, २०८१

झापा- शिवसताक्षीमा एक दम्पती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । हिजो दिउँसो १२ः४० बजे शिवसताक्षी नगरपालिका-११ मिलनकुमार राईको घरमा दमक नगरपालिका-४ फूलबारी टोल बस्ने २६ वर्षीय सरूप राई र उनकी श्रीमती ३२ वर्षीया आरती […]

शुक्रवार, पौष २६, २०८१

भोजपुर- खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो । गत असोज […]

शुक्रवार, पौष २६, २०८१

ओखलढुङ्गा-  जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गामा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानीमा क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले प्रत्येक्ष सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ । गत […]

शुक्रवार, पौष २६, २०८१

धरान – सुनसरी धरान उपमहानगरपालिका-१६ स्थित जोरसखुवा चोकबाट प्रतिबन्धित लागू औषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानको टोलीले स्थानीय वर्ष २४ को सुमित भुजेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक दिवस कुँवरले बताए। भुजेलले […]

शुक्रवार, पौष २६, २०८१

नवलपुर – विनयी त्रिवेणी— ६ का प्रेमचन्द्र रौनियार नारायणी नदी माथि झोलुंगेपुल बनेपछि अब यहाँको धार्मिक पर्यटनमा उल्लेख्य वृद्धि हुनेमा आशावादी थिए। नेपाली भूभाग हुँदै ऐतिहासिक महत्वको बाल्मीकि आश्रम पुग्ने एकमात्र पहुँचको मार्गमा जोड्ने पुल […]

शुक्रवार, पौष २६, २०८१

बुटवल – कपिलवस्तुमा पाँच वटा मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका–१ गुर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको हो । प्रहरीका अनुसार उनलाई डकैती  […]

शुक्रवार, पौष २६, २०८१

रौतहट – कीटनाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्याक्टर रौतहट प्रहरीले बरामद गरेको छ। बिलबिजक र सामान फरक रहेको भन्दै प्रहरीले दुवै गाडी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय गौरबाट गएराती गएको गस्ती […]

शुक्रवार, पौष २६, २०८१