Aamsanchar

समाचार

सुर्खेत – पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदीमाथि रहेको पुलबाट बुढा […]

बिहिवार, पौष ४, २०८१

श्रीनगर – भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ । सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै काश्मिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी […]

बिहिवार, पौष ४, २०८१

इनरुवा-  सुनसरीका इनरुवा नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामि कार्यक्रम तथा इनरुवा नगरपालिकाको आयोजनामा अन्तर मावि कवितावाचन कार्यक्रम सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको प्रतियोगितामा जनक माविका सुज्ञान दाहाल प्रथम, […]

बुधवार, पौष ३, २०८१

झापा- कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोेमा यस वर्ष ०.०५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत […]

बुधवार, पौष ३, २०८१

दाङ – दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका -७ स्थित हात्तिखौवामा भ्यान र स्कुटर ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि लमही नगरपालिका-५ निवासी ५० वर्षीया लिला भुसाल […]

बुधवार, पौष ३, २०८१

काठमाडौँ – नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो चार महिनाको अवधिमा सो सङ्ख्याका उनीहरूले जागिरबाट राजीनामा दिएका हुन् । प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले २०८१ साउनपछि ५०९ जना […]

बुधवार, पौष ३, २०८१