Aamsanchar

समाचार

दमक-  झापाको दमक वडा नं.३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा […]

शुक्रवार, मंसिर २१, २०८१

सुनसर-सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्रका प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ […]

शुक्रवार, मंसिर २१, २०८१

उर्लाबारी-  विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पब्लिक लिमिटेडले २ सय प्रतिशत लाभांश घोषणा गरेको छ । मोरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्मा सञ्चालक रहेको नोबेल अस्पताल एक वर्ष अघि मात्र पब्लिक […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाण्डौ – हेटौँडा दूध वितरण आयोजनाले चालू आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गएको आर्थिक वर्षको यही अवधिको तुलनामा यो दुई करोड ४० लाख […]

शुक्रवार, मंसिर २१, २०८१

नेपालगन्ज- भारतीय र नेपाली धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति बनाउन सुरु गरेको उपमहानगरले जनाएको छ । […]

शुक्रवार, मंसिर २१, २०८१

नेपालगन्ज-बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त हुनुभएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपियाँको सुनको तक्मा दिएर बिदाइ गरेको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित भव्य समारोहकाबिच बिदाइ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष […]

शुक्रवार, मंसिर २१, २०८१

हेटौँडा- मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ । शुक्रवार बिहान ८ बजेर १५ मिनेटको समयमा टिप्पर दुर्घटना हुँदा चितवन घर भएका […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं – नेपालमा उत्पादन हुने विभिन्न सामान विदेश निर्यात हुनु स्वाभाविक हो । तर, सुन्दा अचम्म लाग्छ, नेपालमै उत्पादन नहुने ‘हेभी इक्विपमेन्ट’ निर्यात भएको देखिएको छ । भन्सार विभागका अनुसार यस वर्ष नेपालबाट अफगानिस्तानमा कुल […]

शुक्रवार, मंसिर २१, २०८१

कञ्चनपुर – हिमालय पर्वतमा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) का चराविज्ञ हिरूलाल […]

शुक्रवार, मंसिर २१, २०८१