
काठमाण्डौ – अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे-कोदारी सडक स्तरोन्नति शुरु भएको छ । सडक विभागले वर्खामा क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमति लिएर काम अघि बढाएको हो । अर्थ […]
मुस्ताङ- मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर्ध–निषेधित क्षेत्र घुम्न जाने गरेकोमा पहिलो पटक नेपाल सरकार अध्यागमन विभागले […]
दाङ- दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ । मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा यहि चैत २६ र २७ गते दाङको चखौरामा अन्तरप्रदेश सम्मेलन आयोजना गर्न लागिएको हो। संघका केन्द्रीय अध्यक्ष […]
बिर्तामोड- भारतबाट मलद्वारमा लुकाएर लागुऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ ६ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट सिटी […]
काठमाडौं – नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को […]
काठमाडौं- अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९ : ५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा […]
काठमाडौँ – गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेका छन्। निर्वाचनका क्रममा प्राप्त भएको सहयोग र भएको खर्चको पारदर्शिता कायम गर्दै ढकालले सामाजिक […]
विराटनगर- कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङमा तीव्र रूपमा फैलिँदै गएको छ। पछिल्ला केही दिनयता जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भइरहँदा पोल्ट्री व्यवसायी र किसानहरूमा त्रास बढेको छ। हालसम्म जिल्लाका पाँचवटा पोल्ट्री फार्ममा संक्रमण पुष्टि […]