
काठमाडौं – आफ्नै दाईको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१ पुनर्बासमा एक जना पक्राउ परेका छन्। ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको अभियोगमा प्रहरीले आइतबार बिहान बर्दघाट नगरपालिका – १ पुनर्बास बस्ने ३४ वर्षीय चित्र […]
बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका- ३ धमकट्टेबाट सिण्याखेत जाने क्रममा सोही वडाको गडीघाढी भन्ने स्थानमा सुपप्र ०२ ००१ त १३८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर मालिका […]
भोजपुर- स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्यका कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका नौ वटा स्थानीय तहमध्ये भोजपुर नगरपालिका जिल्लाकै पहिलो भएको छ । नगरपालिकाले ७७ दशमलव २२ अङ्कसहित प्रथम स्थान […]
काठमाडौँ- डा. निकोलश भुसालले अराजक र हिंसा भड्काउ अभिव्यक्ति दिएपछि प्रहरीले निगरानीमा राखेको छ । हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका हुन् […]
काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग सार्न सात दिनको समय दिएको छ । महानगरले गुठी संस्थानको जग्गामा बनेको भवनलाई भत्काउने तयारी गरेको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए । “तीन दिन लगाएर […]