Aamsanchar

समाचार

काठमाडौँ – दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो। […]

बिहिवार, मंसिर २५, २०८२

झापा- भारतको गोवामा भएको भीषण आगलागीमा परी ज्यान गुमाएका दुई झापाली युवाको शव स्वदेश ल्याइएको छ। हिजो दिउँसो २ बजे भद्रपुर–५ स्थित मेची पुल हुँदै भद्रपुर ३ गोलेचोकका २० वर्षीय सबिन विक र कचनकवल–२ बालुबारीका […]

बिहिवार, मंसिर २५, २०८२

इटहरी-  कोशी प्रदेशका विभिन्न जिल्लास्थित विकट तथा दुर्गम बस्तीका र विपन्न सर्वसाधारणलाई घरआँगनमा नै गएर प्रभावकारी स्वास्थ्य सेवा र औषधी उपचार गर्ने अभियानलाई इटहरीस्थित सैनिक अस्पतालले प्राथमिकता दिएको छ । विगतमा सैनिक अस्पतालले मुख्यतः नेपाली […]

बुधवार, मंसिर २४, २०८२

बागलुङ – पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा २, ५ र ७ सङ्गमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य एकाइलाई स्कुटर प्रदान गरिएको छ । घरदैलो गरेर प्रसूति, गर्भवती महिला र नवजात […]

बुधवार, मंसिर २४, २०८२

तुलसीपुर-  नेवाःराष्ट्रिय मञ्च तुलसीपुरको आयोजनामा मङ्गलबारदेखि तीन दिने दोस्रो नेवाः खाना महोत्सव सुरु भएको छ । नेवाः खाना महोत्सवमा विभिन्न प्रकारका नेवारी खाना राखिएको छ । नेवाः राष्ट्रिय मञ्च तुलसीपुरका अध्यक्ष शिवप्रसाद श्रेष्ठले यःमरी पुन्हीको […]

बुधवार, मंसिर २४, २०८२

बर्दिया-  अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडिबुटि टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर पक्राउ गरिएको हो । बाजुराबाट नेपालगञ्ज तर्फ लैजाँदै गरेको अवस्थामा सु प प्र […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं – देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार एजेन्ट महासंघका अनुसार २३ मंसिरबाट सुरु गरिएको आन्दोलन भन्सार विभाग र महासंघबीचको सहमतिसँगै फिर्ता भएको हो । विभागका अनुसार महासंघले भन्सार […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं- प्रहरी नायब उपरीक्षक (डीएसपी)मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनी बहुविवाह कसुरमा पक्राउ परेका हुन् । लुम्बिनी प्रदेश […]

बुधवार, मंसिर २४, २०८२

काठमाण्डौ – भन्सार एजेन्टको पेनडाउन आज पनि यथावत् छ । हिजो भएको वार्ता सकारात्मक नभएपछि आज पनि पेनडाउन कायमै रहेको हो । यसबाट देशभरका भन्सार कार्यालयमा काम प्रभावित भएको छ । सबैजसो भन्सार कार्यालयमा जाँचपास […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं – सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि हितेन्द्रदेव शाक्यले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पद सम्हालेका छन् । गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा […]

बुधवार, मंसिर २४, २०८२