
धनगढी – नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरू प्ले कार्डसहित सडकमा उत्रिएका छन् । बुधबार दिउँसो धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न […]
काठमाडौं – २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । १ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो । हिजोसम्म ८० वटा दलले दल दर्ता गरिसकेका […]
ताप्लेजुङ- हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिक २८ गते फुङलिङ नगरपालिका –५ भानु बसपार्कनजिक रहेको खोल्सीबाट हराएको बाइक फेलापारि सम्बन्धित धनीलाई बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जट्टाशंकर यादवका […]
झापा- सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। मंगलवार साँझ करिब ७ः४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष […]
सुर्खेत- सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चपुरी नगरपालिका‐५ का ४० वर्षीय महेन्द्र अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अर्यालले बालिकालाई ललाइफकाइ जबरजस्ती करणी […]
रौतहट – रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरूको मिलेमतोमा वीभत्स ढंगले हत्या गरेको रहस्य बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई मारेर सोमबार राति आफ्नै घरको भुस राख्ने स्थानमा […]
सुनसरी – सुनसरीको हरिनगर गाउँपालिका–६ मा भारतीय नम्बर प्लेट ध्द्य ण्द्दब्ीण्ज्ञठछ रहेको कारबाट २० किलो गाँजा प्रहरीले बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह ९एक्ष्त्० तथा प्रहरी चौकी घुस्कीबाट खटिएको टोलीले चेकजाँचका […]
विराटनगर- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा भवन परिसरको मङ्गलबार निरीक्षण गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी गरिएको थियो । निरीक्षणका क्रममा सभामुख घिमिरेले […]
विराटनगर – मोरङको विराटनगर महानगरपालिका–७ स्थित सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा मंगलबार (मंसिर ९) बिहान ‘भीषण’ आगलागी भएको छ । जलजला मोडनजिक आगलागी भएको हो । उद्योगनजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको […]