Aamsanchar

समाज

विराटनगर । विश्व रक्तदाता दिवसको मौका पारेर रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका […]

आइतवार, असार १, २०८२

बिर्तामोड । झापा बिर्तामोडका स्थापित व्यवसायी तथा समाजसेवी सुरेश कुमार अग्रवाल (भद्रपुरे) ‘अग्र गौरव सम्मान’ बाट विभूषित भएका छन् । भारतको राजस्थान स्थित धर्मनगरी श्री खाटु श्याम धाममा हिजो आयोजित अन्तर्राष्ट्रिय अग्रवाल सम्मेलनमा उनलाई ‘अग्र […]

शुक्रवार, जेठ ३०, २०८२

विराटनगर — भीडभाड, कोलाहल र अस्तव्यस्त सहरका रूपमा परिचित विराटनगरका गल्लीहरूमा एउटा चिनारो अनुहार नियमित देखिन्छ – हातमा छडी, काँधमा झोला, अनि अनुहारमा आत्मविश्वासको चमक। ५० वर्षीय चिरञ्जीवी मण्डल, जन्मजात दृष्टिविहीन भए पनि, उनी जीवनदृष्टि […]

मङ्गलवार, जेठ १३, २०८२

हुम्लाको नाम्खा गाउँपालिका—६, लिमी भ्यालीमा जन्मिएको हो । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढाइका लागि समुह बनाएर काठमाडौँ गएका थियौँ । सबै जना त्यहाँको एक […]

सोमवार, वैशाख २९, २०८२

सुर्खेत ।  डोल्पा, दैलेख र सुर्खेतका डाक्टरहरूले कर्णाली प्रदेशमा अझै पनि विरामी भए सुरूमा देवतालाई देखाउने र निको नभए डाक्टरलाई देखाउने प्रचलन रहेको बताएका छन् । श्री ज्योति फाउन्डेसनले गरिरहेको छोरी सम्मेलनको आइतबारको शत्रमा बोल्दै […]

आइतवार, वैशाख २८, २०८२

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउण्डेशनले गरेको ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो दिन आइतबार भेला एका थिए कर्णालीका छोरीहरू । उनीहरू पहिलोपटक धक फुकाएर मनका कुरा खोले । कार्यक्रमको नामै थियो(कर्णालीका छोरीसँग […]

आइतवार, वैशाख २८, २०८२

सुर्खेत  ।  कर्णालीका बिभिन्न जिल्लामा जन्मिएर यहीको राजनीतिमा जमेका राजनीतिकर्मी महिलाहरूले राजनीतिमा कर्णालीका छोरीहरूले जमेर बहस गरेका छन् ।  श्री ज्योति फाउन्डेसन र कर्णालीको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा उनीहरूले यो बहस गरेका हुन् । शनिबारदेखि […]

शनिवार, वैशाख २७, २०८२

बिर्तामोड । बिर्तामोडका चर्चित व्यवसायी, समाजसेवी तथा झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेत अब यस लोकमा रहेनन्। जीवनभर अरूका निम्ति दौडिरहने, सहयोगको हात फैलाइरहने र मुस्कान बाँडिरहने बस्नेतले अन्ततः शुक्रबार बिहान आफ्नो जीवनको अन्तिम पन्ना आफैंले […]

शुक्रवार, वैशाख २६, २०८२

कचनकवल । कचनकवल गाउँपालिकाले लागूपदार्थ दुर्व्यसन नियन्त्रणका लागि लक्षित ‘लागूऔषध विरुद्ध आमा सशक्तीकरण कार्यक्रम’को दोस्रो चरण सुरु गरेको छ। कार्यक्रमको पहिलो दिन कचनकवल–६ स्थित सिंगीमारीको दुर्गा मन्दिर भवनमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन वडा सदस्य बबिता […]

मङ्गलवार, वैशाख २३, २०८२