Aamsanchar

समाज

झापा जिल्लाको कनकाई नगरपालिका का नगर प्रमुख राजेन्द्र कुमार पोखरेलकी ममतामयी आमा देवीमाया पोखरेलको ८९ वर्षको उमेरमा निधन भएको छ। दुर्गापुरस्थित आफ्नै निवासमा आज साँझ ७ बजेर ३७ मिनेटमा उहाँको प्राकृतिक निधन भएको परिवारजनले जानकारी […]

सोमवार, जेठ १८, २०८३

बिर्तामोड । झापाको बिर्तामोडमा “बिर्तामोड इनोभेटिभ युथ क्लब” गठन गरिएको छ । आइतबार भगवानचोकस्थित एक सभाहलमा सम्पन्न भेलाले रोजन तिम्सिनाको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा निकेश भट्टराई, सचिवमा जीवन […]

सोमवार, जेठ ४, २०८३

भरतपुर –  जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत […]

शुक्रवार, जेठ १, २०८३

झापा । महिलालाई आफ्ना अधिकारप्रति सचेत र कानुनी रूपमा सक्षम बनाउने उद्देश्यले बिर्तामोड नगरपालिका वडा नम्बर १० मा एकदिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । नारी सञ्चार गृह झापा को आयोजना तथा वडा नं. […]

बिहिवार, वैशाख ३१, २०८३

बिर्तामोड । बिलिभर्स इस्टर्न चर्चका संस्थापक हिज होलिनेस मोरान मोर अथानेसियस योहान प्रथम मेट्रोपोलिटनको दोस्रो पवित्र स्मृति सेवाको अवसरमा बिर्तामोडस्थित बिलिभर्स इस्टर्न चर्च क्याथिड्रलमा विशेष श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड डायोसिसको आयोजनामा […]

शुक्रवार, वैशाख २५, २०८३

दाङ । बालविवाह न्यूनीकरणका लागि नेपाल प्रहरीका अधिकारी तथा सरोकारवाला निकायहरू प्रतिबद्ध भएका छन्। लुम्बिनी प्रदेशका तराई जिल्लाका प्रहरी अधिकारी तथा प्रदेश प्रहरी कार्यालयका अधिकृतहरूले बालविवाह नियन्त्रणका लागि सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्। […]

शुक्रवार, वैशाख २५, २०८३

उर्लाबारी – विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालय बन्द गरेको छ । यस्तै तीन वटा विद्यालयलाई घटुवा गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार वडा नं। ४ को थानेश्वर […]

आइतवार, वैशाख २०, २०८३

काँकडभिट्टा । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को विशेष अवसर पारेर झापाको काँकडभिट्टामा सिटी सफारी चालकहरूका लागि एक सुरक्षा तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको […]

शुक्रवार, वैशाख १८, २०८३