
रौतहट – आफ्नै बाबुको हत्या गरी फरार रहेका व्यक्ति १८ वर्षपछि पक्राउ परेका छ्न्। रौतहट प्रहरीले चितवनबाट उनलाई नियन्त्रणमा लिँदै वर्षौंदेखि रहस्यमा रहेको हृदयविदारक पारिवारिक हत्याकाण्ड सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार […]
स्याङ्जा – मोटर चालक लोकबहादुर थापाको इमान्दारिताको स्याङ्जामा चर्चा चलेको छ । सिद्धार्थ राजमार्गमा भेटिएको छ तोला सुनसहितका झोला उनले सम्बन्धित ब्यक्तिलाई बुझाएका छन् । शनिबार दिउँसो पुतलीबजार नगरपालिका–१० राङखोला बस्ने ३२ वर्षीया अनिता अधिकारी […]
विराटनगर- कोसी प्रदेश सरकारले यहाँका सबै १३७ स्थानीय तहलाई सवारी कर बाँडफाँटको अनुमानित सीमा पठाएको छ । प्रदेश सरकारले संकलन गरेको सवारीसाधन करको ४० प्रतिशत हिस्सा स्थानीय तहमा बाँडफाँट गरिन्छ । आउँदो आर्थिक वर्ष २०८३/०८४ […]
झापा । पाण्डे बन्धु सेवा समितिको आयोजनामा आज क्यालेन्डर विमोचन, अग्रज व्यक्तित्व सम्मान तथा झापा जिल्लाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम अग्रज व्यक्तित्वहरूको सम्मान र नयाँ नेतृत्व चयनसँगै उत्साहपूर्वक सम्पन्न भएको हो। आज […]
तनहुँ- निर्धारितभन्दा बढी भाडा असुल गर्ने विद्युतीय सवारीसाधन(इभी)लाई तनहुँमा कारबाही गरिएको छ। दमौलीबाट डुम्रेका लागि तोकिएको भाडाभन्दा बढी असुल गर्ने सवारीलाई ट्राफिक प्रहरीले तत्कालै कारबाही गरेको हो। दमौली–डुम्रे रुटको भाडा दर एक सय रुपियाँ कायम […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ मा मानवता नै लज्जित हुने गरी एक आमाले आफ्नै ६ वर्षीय नाबालक छोरामाथि गरेको क्रूर कुटपिटको घटना सार्वजनिक भएपछि क्षेत्र स्तब्ध बनेको छ । २५ वर्षीया सुमित्रा लामगादेले आफ्ना छोरा […]
जनकपुरधाम – धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार […]
उर्लाबारी- मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिढाली बजारसँग जोड्ने रतुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । मिर्चाडाँगी र पिढालीका बासिन्दाले ३४ वर्षदेखि रतुवाखोलामा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका […]
काठमाडौं – वैवाहिक जिवनमा बाँधिएको दुई हप्तामा कञ्चनपुरकी एक महिला मृत फेला परेकी छिन्। शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २२ वर्षीया बिन्दु धामी आफ्नै कोठामा मृत फेला परेकी हुन्। १४ फागुन ०८२ मा कृष्णपुर नगरपालिका ७ […]