Aamsanchar

समाज

काभ्रेपलाञ्चाेक – नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो ।  गएकाे साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा […]

बिहिवार, असोज २१, २०७८

पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता तामाङ उर्फ रोशनी छन् ।​ युनिसा र सुनिताले हनिट्रयापमा पारेर […]

बिहिवार, असोज २१, २०७८

बिर्तामोड । चेम्बर अफ कमर्स झापाले पहाडी क्षेत्रका विभिन्न संस्थाहरुलाई मास्क तथा सेनिटाईजर विरतण गरेको छ । चेम्बर अफ कमर्सले आठराई संग्रान्ती बजारमा रहेको इलाका स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी वेस क्याम्प र […]

सोमवार, असोज १८, २०७८

फायल फोटो : आमसंचार बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा […]

सोमवार, असोज १८, २०७८

रुपन्देही : शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदुरको हत्या गरिएको छ। उक्त घटनामा अर्का एक जना घाइते भएका छन्। शुद्धोधन–३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको […]

सोमवार, असोज १८, २०७८

झापा- झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते […]

सोमवार, असोज १८, २०७८

पाल्पा : रामपुर नगरपालिका–६ तिलकपुरका ४५ वर्षीय खगबहादुर कुमाल मृत फेला परेका छन्। चिप्लेढुंगास्थित आफ्नै खेतमा पानी लगाउने कुलोको बाँधमा शुक्रबार बिहान ६ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]

शुक्रवार, असोज १५, २०७८

काठमाडौं – काठमाडौंको गैह्रीगाउँस्थित बानेश्वरमा क्याम्पस अगाडी बागमती किनारमा एक महिलाको शव फेला परेको छ। आज बिहान मृतक महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ। मृतक महिलाको सनाखत हुन नसकेको र […]

बिहिवार, असोज १४, २०७८

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताउनु भएको छ । प्रदेश सरकारले प्रदेश स्तरिय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अव अपाङ्गता […]

बुधवार, असोज १३, २०७८

इलाम- इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । ​फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा […]

बुधवार, असोज १३, २०७८